सनराइज बैंकले देशभरी वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनि विक

काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनि विक मनाएको छ । देशभरीका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरिक्षक बसन्तबहादुर कुवँरलाइ सो … पूरा पढ्नुहोस् »

लुम्बिनी विकासको बोनस सेयरधनीको खातामा

काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीहरूको खातामा बोनस सेयर जम्मा गरेको छ । बैंकले सेयरधनीहरुको हितग्राही खातामा ३ प्रतिशत लाभांश जम्मा गरेको जनाएको छ । बैंकको पुस २६ गते सम्पन्न … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले अमरसिंह माविलाई सहयोग गर्ने सम्झौता

काठमाडौं । सिद्धार्थ बैंकले गण्डकी प्रदेशमा एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको समुद्घाटन गरेका हुन् । बैंकले विगत १६ वर्ष देखि पोखरा म.न.पा., वडा नं … पूरा पढ्नुहोस् »

सीजीफिन्कोले मेरो विजनेश करियरमा खास महत्व राख्छ ः निर्वाण चौधरी

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्कोले स्थापनाको २० वर्ष पुरा गरेको छ । २०औँ वार्षिकोत्सवको अवसरमा सीजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले यस कम्पनीको सफलताको श्रेय ग्राहकलाई जाने बताए । अध्यक्ष … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा ५० स्थानमा वित्तीय साक्षरता ग्लोबल मनी विक सम्पन्न

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमीक समुह, खेलाडीहरु, … पूरा पढ्नुहोस् »

नबिल बैंकले सार्वजनिक गर्‍यो हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन

काठमाडौं । नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको पूर्वाधार तथा परियोजना वित्तीय आईपीएफ डिभिजन अन्तर्गत बैंकको ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ को प्रतिवेदन सार्वजनिक … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको संचालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । ज्योति विकास बैंकले संचालकमा रामकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थापक सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो । यो सँगै श्रेष्ठले चैत १३ … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले बेच्न थाल्यो सीआईटीको सेयर

काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोष सीआईटीमा रहेको सेयर बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा भएको नागरिक लगानी कोषको २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ … पूरा पढ्नुहोस् »

एनआईएमबी बैंकले १९ वटा सवारी साधन बेच्दै

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १९ वटा सवारी साधन बेच्ने भएको छ । बैंकले आफ्नो नाममा दर्ता रहेका सवारी साधन र जेनेरेटर बेच्ने भएको हो । बैंकले सवारीसाधनमा दुई … पूरा पढ्नुहोस् »