सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन्स बैंकले धनगढी शाखामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सुदूरपश्मिममा ३ सय जनालाई निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीहरु समेत … पूरा पढ्नुहोस् »

लुम्बिनी विकासको एटिएम कञ्चनपुरमा

काठमाडौं । लुम्बिनी विकास बैंकले आज कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट नयाँ एटिमको विस्तार गरेको छ । उक्त एटिएमको उद्घाटन र प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले गरेका छन् । बैंकले … पूरा पढ्नुहोस् »

क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी हो ः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी भएको बताएको छ । सोमबार पाँचौ पटक सूचना जारी गर्दै राष्ट्र बैंकले बिटकोइन, क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड … पूरा पढ्नुहोस् »

कुमारी बैंक २२ औं वर्षमा ,लकर मार्जिनमा ७५ प्रतिशत छुट

काठमाडौं । कुमारी बैंकले २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न विशेषतायुक्त बैंकिङ्ग सुविधा योजना ल्याएको छ ।बैंकले ग्राहकहरूलाई थप बचत गर्ने अवसर प्रदान गर्दै सम्पूर्ण बचत खाताहरूमा … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले ल्यायो ‘हृयाप्पी आवर्स’ योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको नेप्सेमा बोनस सूचीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बोनस सेयर सूचीकृत भएको छ । बैंकको १३.५ प्रतिशत बोनस वापतको ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको आफ्नै पेमेन्ट स्वीच, ‘डिजिटल फस्ट बैंक’ बन्ने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । इलेक्ट्रोनिक फण्ड ट्रान्सफर पेमेन्ट स्वीचको लागि बैकले आवश्यक पूर्वाधार निर्माण गरी नयाँ सेवा शुरु गरेको बैंकले जनाएको छ … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको छ ः अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घटाउन आफूहरुले काम गरिरहेको बताएका छन् । बिहीबार उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको बताए । एनएमबि … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको सहयोगमा नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पताललाई डायलाइसिस भवन हस्तान्तरण गरेको छ । २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम ५५ लाख रुपैयाँ लागतमा … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा,विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको बार्षिक कार्यतालिका अनुरुप हरेक वर्ष … पूरा पढ्नुहोस् »