महालक्ष्मी विकासको साधारणसभाबाट १०.४७ प्रतिशत लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंकको २१औंं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.४७ प्रतिशत लाभांश पारित गरेको छ । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष आव २०७८।७९ को मुनाफाबाट उक्त लाभांश … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको लाभांस पारित

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १६ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२१०५ प्रतिशत लाभांस प्रदान गर्ने … पूरा पढ्नुहोस् »

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । नबिल बैंकले माघ १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर घटेको छ । बैंकले बचत खातामा न्यूनतम … पूरा पढ्नुहोस् »

प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ

काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको बैठकले राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । बैंकको पुस २८ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ … पूरा पढ्नुहोस् »

कुमारी बैकका ग्राहकले स्पार्क हेल्थहोमको उपचारमा सहुलियत

काठमाडौं । कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरीशरण … पूरा पढ्नुहोस् »

नेपाल फाईनान्सको ३०औं साधारणसभा

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको ३०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयरधनीहरुको उल्लेखनीय सहभागीतामा संचालकहरु हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापती, विकेश शाक्य, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन र स्वतन्त्र … पूरा पढ्नुहोस् »

नबिल बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारणसभा बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना शेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले … पूरा पढ्नुहोस् »

नेपाल बैंकको १२ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल बैंकको ६३ औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित १२ प्रतिशत लाभांश पारित गरेको छ । यससँगै बैंकका सेयरधनीले गत वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर र १० … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको थानकोटमा नयाँ शाखा

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंस्थित थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग … पूरा पढ्नुहोस् »

नेपालीले विदेशमा लगानी गरेको पाइए कारबाही गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्न कडाइ गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नेपालमा बसोबार गर्ने व्यक्तिले कुनै पनि … पूरा पढ्नुहोस् »