माछापुच्छ्रे बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । माछापुच्छ्रे बैंकको  २४ औं वार्षिक साधारणसभाले संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट डा. उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।यस्तै, सभाले बैंकको आर्थिक वर्ष २०७८।७९ … पूरा पढ्नुहोस् »

प्राइम बैंकको लाभांश पारित

काठमाडौं । प्राइम कमर्सियल बैंकको  १५ औं वार्षिक साधारणसभा संचालक समितिद्वारा प्रस्तावित ८.९५ प्रतिशत लाभांश पारित गरेको छ । सञ्चालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई बैंकको चुक्ता पूँजीको ४.९५ प्रतिशतका … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको साधारणसभा सम्पन्न, ५ वर्षभित्र १० खर्बको बैंक बन्ने धारणा

काठमाण्डौं । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारणसभा काठमाडौंको तिलगंगास्थित होटल आनन्द प्रा.लिमा बैंकको साधारणसभा सम्पन्न भएको हो। बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको … पूरा पढ्नुहोस् »

देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको सार्वजनिक गरिएको रिपोर्टमा मुद्रास्फीति ७.३८ प्रतिशत रहेको … पूरा पढ्नुहोस् »

२१ लघुवित्तको लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत लघुवित्त कम्पनीमध्ये हालसम्म २१ वटाले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेका छन् । स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, एनएमबी लघुवित्त, … पूरा पढ्नुहोस् »

लक्ष्मी बैंकको २२ ‌औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लक्ष्मी बैंकको पुस २८ गते बिहीबार काठमाडौंमा बैंकको २२ ओं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८।७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साधारणसभाबाट लाभांश पारित गरेको छ । काठमाडौंमा सम्पन्न सभाले १२.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । जसमा ५ प्रतिशत बोनस र ७.५ प्रतिशत … पूरा पढ्नुहोस् »

प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा सिटौला नियुक्त

काठमाडौं । प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको २८०औं … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताब सर्वसम्मतीले पारित गरेको छ । बैंक तथा सभाका अध्यक्ष … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको एसएमएस प्रमाणीकरण प्रविधि

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको छ । पछिल्लो समय मोबाइल बैंकिङ … पूरा पढ्नुहोस् »