एनएमबि बैंक र आईएफसी सहकार्य

काठमाडौं । एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्रर्याएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको भाटभटेनी सुपरमार्केटमा ‘नेपाल पे’को क्युआर सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अङ्कले ओरालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा

काठमाडौ । चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घघाटन … पूरा पढ्नुहोस् »

नेपाल बैंक र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

काठमाडौं। नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्वन्धि कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ।सम्झौता अनुसार विभागमा अध्ययनरत विद्यार्थीले बैंकमा इन्टर्नसीप गर्न पाउनेछन् भने विभागका विद्यार्थी र प्राध्यापकहरुमार्फत … पूरा पढ्नुहोस् »

गरिमा बैंकको संस्थापक सेयरको बिक्री खुला

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा बिक्री खुला गरेको छ । गत बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ९ हजार ८११ कित्ता … पूरा पढ्नुहोस् »

सिभिल बैंकका ग्राहकलाई न्युरोडमा मोबाइल तथा ल्यापटप किन्दा छुट

काठमाडौं । सिभिल बैंकले न्युरोडको (पिपुल्स प्लाजा) थ्रिकम नेटवर्क टेक्नोलोजीसँग सम्झौता गरेको छ । बैंकले आफ्ना कर्मचारी र ग्राहकहरुलाई थ्रिकम नेटवर्क टेक्नोलोजीमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई कर्णाली ¥याफ्टिङ एण्ड एडभेन्चरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले कर्णाली ¥याफ्टिङ एण्ड एडभेन्चरमा छुट पाउने भएका छन् । बैंक र एडभेन्चरबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।सो समझदारी पश्चात् सिटिजन्स बैंकका … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई सल्यानस्थित होटेल शिरिषमा छुट

काठमाडौं । कुमारी बैंक र सल्यानस्थित होटेल शिरिषबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटलले दिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।सम्झौता अनुसार … पूरा पढ्नुहोस् »

बैंक अफ काठमाण्डू र मोको डिजिटल वालेटबिच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहक मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात् बैंकका कार्डबाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल … पूरा पढ्नुहोस् »