गरिमा विकास बैंकले पायो दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

काठमाण्डौं । गरिमा विकास बैंकले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ : २०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ : २०२२ प्रमाणपत्र प्राप्त गरेको … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सले ९ महीनामा कमायो २१ करोड नाफा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ९ महीनामा २१ करोड ८९ लाख रुपैयाँ खुद … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले देशभर १ हजार ७ सय बिरुवा रोप्यो

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले देशव्यापी रूपमा सातै प्रदेशमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले विभिन्न प्रदेशका फरक–फरक स्थानमा कार्यक्रम सञ्चालन गर्दै कुल १ हजार ७०० वटा … पूरा पढ्नुहोस् »

विदेशको कमाइ अब सोझै खल्तीमा, स्ट्राइपसँगको साझेदारीले फ्रिल्यान्सरलाई ढुक्क

काठमाडौं । नेपालमा बसेर वैदेशिक सेवामा संलग्न फ्रिल्यान्सर र डिजिटल उद्यमीहरूका लागि भुक्तानी संकलनको पुरानो झन्झट अन्त्य भएको छ । खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र विश्वप्रसिद्ध भुक्तानी गेटवे स्ट्राइपसँग … पूरा पढ्नुहोस् »

यूनियन पेसँगको सहकार्यमा महालक्ष्मी विकास बैंकको अन्तरदेशीय क्यूआर भुक्तानी सुरु

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले यूनियन पे इन्टरनेशनल र फोनपे सँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु गरेको छ। अब यूनियन पे वालेट प्रयोगकर्ताले नेपालभर रहेका बैंकका क्यूआर मर्चेन्टमा सजिलै … पूरा पढ्नुहोस् »

फोनेपेको सीईओमा दिवस कुमार पुनः नियुक्त

काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको छ । सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १९ वर्ष : सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज बैशाख ७ गते १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा १९औँ वार्षिकोत्सव मनाएको छ । १९ वर्षको अवधिमा बैंकले २० लाख … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १४ लाख शेयर सर्वसाधारणका लागि खुला

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनी रविन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले उक्त शेयरको … पूरा पढ्नुहोस् »

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि सिद्धार्थ इक्विटी फण्ड–२ बिक्री खुला गर्ने

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले वैशाख २१ गतेदेखि सामूहिक लगानी कोष ‘सिद्धार्थ इक्विटी फण्ड– २ को इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको नाफा १९.३६ प्रतिशत बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासमा खुद नाफा १९.३६ प्रतिशत बढेर ५८ करोड ८६ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत … पूरा पढ्नुहोस् »