माछापुच्छ्रे बैंक र एनसीएचएलबीच सहकार्य

काठमाण्डौं । माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच इएफटी कार्ड सेवामार्फत ‘नेपाल पे’ कार्डलाई प्रयोगयोग्य बनाउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार अब ‘नेपाल पे’ कार्ड मार्फत भुक्तानी सेवा … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको सीइओमा मानन्धर

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले स्याङ्जा जिल्ला, हरिनास गाउँपालिका स्थायी ठेगाना … पूरा पढ्नुहोस् »

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना … पूरा पढ्नुहोस् »

कृषि विकास बैंक र सम्सारा रेमिटबीच साझेदारी

काठमाडौँ । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रालिबीच रेमिट्यान्स कारोवार साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका उपमहाप्रबन्धक सुशिल हुंमागाईं र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंक कोष प्रवर्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । नेपाल धितोपत्र … पूरा पढ्नुहोस् »

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता

काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकद्वारा मकवानपुरस्थित आमा घर सेवालाई सहयोग

काठमाण्डौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनहरी–८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान … पूरा पढ्नुहोस् »

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ । यी पुनर्परिभाषित उद्देश्यले विश्वास, उत्थानशीलता र तयारीप्रति बैंकको प्रतिबद्धतालाई पुनः … पूरा पढ्नुहोस् »

५६ दिनका लागि ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले मनाउँदै ‘डिजिटल मन्थ उत्सव’, वैशाखभर विशेष अफर सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ भव्य रूपमा मनाउने भएको छ । बैंकले ‘१९औं वार्षिकोत्सव सेलिब्रेसन क्याम्पेन २०८३’ अन्तर्गत वैशाख महिनाभर विविध … पूरा पढ्नुहोस् »