एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । लामो समयदेखि परोपकारी संस्थाका … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा आज बिहीबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ। उक्त समारोहमा बैंकका शेयरधनीहरु तथा बैंकका सञ्चालक … पूरा पढ्नुहोस् »

विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्नेछ–अध्यक्ष ढकाल

काठमाडौँ । विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह दिने भएको छ । बिहीवारदेखि विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर सो बैंकले विशेष कस्टमर सर्भिस एरिया शुभारम्भ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईद्वारा विदेशमा रहेका नेपालीका लागि नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गरी छुट्टै नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना गरेको छ । बिहीबार बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका … पूरा पढ्नुहोस् »

गरिमा सुवर्ण योजनाको इकाई आजदेखि बिक्री खुल्ला

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले आजदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री खुल्ला गरेको छ । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेपनि क्यापिटलले पहिलो चरणमा ५० … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्धारा दुईदिने कार्यशाला तथा दिगो बैकिङ प्रबद्धनको लागि पोखरा फेवाताल किनारमा पदयात्रा कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले दुई दिने कार्यशाला तथा दिगो बैकिङ प्रवद्र्धनका लागि पोखरा फेवाताल किनारमा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ। बैंकले फागुन २४ र २५ गते आफ्नो वार्षिक कार्यक्रम … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ खिच्न लागेको हो । … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकलाई त्रीपल बी प्लस रेटिङ प्रदान

काठमाडौं । माछापुच्छ्रे बैंकले केयर एनपी ‘त्रीपल बी प्लस’ इस्युअर रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडले गरेको मूल्यांकनका आधारमा बैंकलाई त्रीपल बी प्लस रेटिङ प्रदान गरिएको हो … पूरा पढ्नुहोस् »

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको क्यालेन्डर

काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८३ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले आधुनिक प्रविधिलाई मध्यनजर राख्दै उक्त क्यालेन्डरलाई डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ । नेपाल … पूरा पढ्नुहोस् »

ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहक खाताबाट काटिएको करको विवरण ‘आयकर ऐन … पूरा पढ्नुहोस् »