फोनपेको ‘सक्षम नारी’ अभियान सार्वजनिक

काठमाडौं । फोनपेले आफ्नो वार्षिक अभियान “सक्षम नारी” को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक गरेको छ । डिजिटल वित्तीय समावेशीकरणमार्फत महिलामा वित्तीय आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो राष्ट्रव्यापी … पूरा पढ्नुहोस् »

मतदानको दिन बाहेक अन्य सार्वजनिक बिदामा पनि बैंक खुल्ने

काठमाडौं । सरकारले सार्वजनिक बिदा दिएको भए तापनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन बाहेक बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ … पूरा पढ्नुहोस् »

जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् । फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा … पूरा पढ्नुहोस् »

गुडविल फाइनान्सद्वारा ३१औं वार्षिक साधारण सभा आव्हान

काठमाडौँ । गुडविल फाइनान्स कम्पनी लिमिटेडले ३१औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा आगामी चैत १० गते काठमाण्डौको हात्तिसारमा रहेको गुडविल … पूरा पढ्नुहोस् »

पोखरा र समृद्धि मर्जपछि पोखरा फाइनान्स बन्ने,अध्यक्षमा मिश्र र सीईओमा गुरुङ

काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सले चैतभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य राखेका छन् । समान हैसियतमा गाभिन लागेका यी दुई वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट छिटो अन्तिम स्वीकृति पाए … पूरा पढ्नुहोस् »

निर्वाचन अवधिमा पनि बैंकिङ सेवा खुला राख्ने राष्ट्र बैंकको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन अवधिमा पनि सेवा प्रदान गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्वाचनलाई मध्यनजर गरी सार्वजनिक बिदाका दिनमा पनि … पूरा पढ्नुहोस् »

श्री स्टील्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

काठमाडौं । श्री स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावलीअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ … पूरा पढ्नुहोस् »

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा अनिल जोशी नियुक्त

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल जोशी नियुक्त भएका छन् । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओको जिम्मेवारी दिएको … पूरा पढ्नुहोस् »

हाम्रो पेद्वारा व्यवसायहरूका लागि नयाँ डिजिटल भुक्तानी समाधान सार्वजनिक

काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउने उद्देश्यका साथ हाम्रो पात्रोको डिजिटल वालेट हाम्रो पेले व्यवसायहरूका लागि अत्याधुनिक भुक्तानी समाधान सार्वजनिक गरेको छ । अब हाम्रो पेले ‘नेपाल … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक इन्टरनेसनल र मेदान्त द मेडिसिटि हस्पिटलबीच थप सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको … पूरा पढ्नुहोस् »