रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले पायो मर्चेन्ट बैंकरको सम्पूर्ण कार्य गर्न अनुमति

काठमाण्डौ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्यहरु गर्न अनुमति प्राप्त गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर २३ गते अनुमति … पूरा पढ्नुहोस् »

एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छन् । मल्लले अब कम्पनीको प्राइभेट इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा

काठमाडौं । नेपाल एसबिआई बैंकले सीमा भन्दा बढी रकम संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)मा खर्च गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१।८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १६ लाख … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजदरमा आवास कर्जा दिने

काठमाण्डौं । गरिमा विकास बैंकले ग्राहकको घरजग्गा आवश्यकतामा लक्षित गर्दै न्यूनतम ६.४९ प्रतिशत ब्याजदरमा ‘गरिमा आवास कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकका सबै शाखाबाट उपलब्ध यो योजनामा ग्राहकले धितो मूल्यांकनको … पूरा पढ्नुहोस् »

१५.४६ प्रतिशत लाभांश बाँड्ने एनआइएमबिको घोषणा

काठमाडौं । एनआइएमबि एस क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले १५.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकहरुलाई चम्पादेबी हिलसाईड रिसोर्टमा २० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रा. लि.बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार दक्षिणकाली, काठमाडौं स्थित चम्पादेबी हिलसाईड रिसोर्टमा … पूरा पढ्नुहोस् »

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यलयमा भएको नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

खातामा प्यान र इमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टी विवरण ‘आयकर ऐन २०५८’ बमोजिम अर्थ … पूरा पढ्नुहोस् »

गभर्नर पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी

काठमाडौं । प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी थालेको छ । गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको बिजनेस मिट सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशभर कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्याइरहेका ६७ वटा शाखा कार्यालयहरूको ‘बिजनेस मिट–२०८२’ गत मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न … पूरा पढ्नुहोस् »