ज्योति विकास बैंकका कर्मचारीमाथिको दुर्व्यवहारप्रति सिबिफिनद्वारा कडा भर्त्सना

काठमाडौं । सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले कडा आपत्ति जनाएको छ । बैंकका अनुसार, लामो समयदेखि कर्जा किस्ता … पूरा पढ्नुहोस् »

पुस महिनाका लागि बैंकहरुको ब्याजदर सार्वजनिक

काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको मुद्दति निक्षेपको ब्याजदर पनि घटाएर सार्वजनिक गर्दै ब्याजदर घटाउनेक्रमलाई निरन्तरता दिएका छन् । बैंकहरुले पुस महिनाका लागि पनि ब्याजदर घटाएसँगै व्यक्तिगत … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको शेयर धितो कर्जा अब अनलाइनबाटै,५० लाखसम्म उपलब्ध

काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई अब अनलाइनबाटै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ। बैंकले ‘फास्ट लोन अगेंस्ट शेयर’ योजना सार्वजनिक गर्दै नयाँ डिजिटल सेवाको माध्यमबाट ग्राहकहरूले शेयर धितो … पूरा पढ्नुहोस् »

हिमालयन क्यापिटलको १५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभा काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित क्यापिटलको केन्द्रीय कार्यालय (आइटी प्लाजा) मा आयोजना गरिएको हो । सभाले आर्थिक … पूरा पढ्नुहोस् »

एचआईडीसीएल,समता घरेलु र जीवन विकासको लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), समता घरेलु लघुवित्त र जीवन विकास … पूरा पढ्नुहोस् »

कात्तिक मसान्तसम्मको वित्तिय विवरण अनुसार बैंकमा ग्लोबल र विकास बैंकमा गरिमा शीर्ष स्थानमा

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को चौथो महिना (कात्तिक मसान्त) सम्मको वाणिज्य तथा विकास बैंकहरूको वित्तीय कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको प्रतिवेदनले बैंकिङ क्षेत्रमा … पूरा पढ्नुहोस् »

कुमारी बैंकका कर्मचारी र ग्राहकलाई आरोग्य वेल केयर क्लिनिकमा १०० प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंकका ग्राहक तथा कर्मचारीहरूले आरोग्य वेल केयर क्लिनिक प्रालिमा स्वास्थ्य सेवा लिँदा १०० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउन उक्त क्लिनिकसँग विशेष … पूरा पढ्नुहोस् »

इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न ,आईपीओ जारी गर्ने तयारी

काठमाडौं । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा काठमाडौंस्थित मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा सम्पन्न भएको छ। साधारण सभाले आ.व. … पूरा पढ्नुहोस् »

सालपा विकास बैंकले सुरू गर्यो ‘एससीटी युनियनपे’ कार्ड

काठमाडौं । सालपा विकास बैंकले ‘एससीटी युनियनपे’ कार्ड सेवा सुरु गरेको छ । एससीटी युनियनपे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख वर्गको इजाजतपत्र प्राप्त सालपा विकास बैंकले सुरु गरेको हो … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र पीसीएएफ सहकार्य

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्यांकन र यसको न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) सँग सहकार्य गरेको छ । … पूरा पढ्नुहोस् »