बैंक तथा वित्तीय संस्थामा आक्रमण भए कडा कदम चालिन्छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालैका दिनमा बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीलाई लक्षित गरी भएका विभिन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले बैंक तथा … पूरा पढ्नुहोस् »

नेपाल उद्योग परिसंघबाट सर्वोत्कृष्ट करदाता सम्मानित

काठमाडौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित करदातालाई परिसंघले पनि सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर … पूरा पढ्नुहोस् »

कृषि विकासले कुल कर्जाको ५० प्रतिशत कृषिमा लगानी गर्ने

काठमाडौं । कृषि विकास बैंकले कुल कर्जाको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्ने रणनीति अघि सारेको छ । बैंकले चालु आर्थिक वर्ष २०८२।८३ मा प्रवाह गरिने कुल कर्जाको ५० … पूरा पढ्नुहोस् »

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

पोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ आदर्श बजगाईंले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ डिजिटल सुविधा सुरु गरेको छ । बैंकले व्यक्तिगत तथा साना तथा मझौला उद्यम (एमएसएमई) कर्जा आवेदनको अवस्था वास्तविक समयमा ट्र्याक गर्न … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र द सोल्टी होटेल्स् एन्ड रिसोर्ट बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड … पूरा पढ्नुहोस् »

कुमारी बैंकको ग्रिन हायर पर्चेज कर्जा, ईभी गाडीमा परिवर्तन गर्न थप अनुदान

काठमाडौं । कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बैंकिङको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न प्रतिबद्ध‍ बैंकले जिआईजेड, ग्लोबल … पूरा पढ्नुहोस् »

ईसेवाको ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

काठमाडौं । ईसेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत विदेशबाट रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने मौका … पूरा पढ्नुहोस् »

आइसिएफसि फाइनान्सको बाइसौं वार्षिक साधारण सभा सम्पन्न, १५.७८ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाइसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने … पूरा पढ्नुहोस् »

कर्मचारीहरूमाथि भएको आपराधिक घटनाप्रति ज्योति विकास बैंकको गम्भीर ध्यानाकर्षण

काठमाण्डौं । यस ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालक ऋणीहरुले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्न भनि संवादका लागि टेलीफोनबाट कुराकानी भए बमोजिम … पूरा पढ्नुहोस् »