२० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँ निक्षेप बजारबाट खिच्दै छ । राष्ट्र बैंकले अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्न … पूरा पढ्नुहोस् »

मुक्तिनाथ क्यापिटलको लगानी व्यवस्थापनमा नयाँ योजना सार्वजनिक

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले लगानी व्यवस्थापनअन्तर्गत नयाँ योजना ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ सार्वजनिक गरेको छ। उक्त योजनामा न्यूनतम १० लाख रुपैयाँबाट लगानी सुरु गर्न सकिने कम्पनीले जनाएको छ । यस … पूरा पढ्नुहोस् »

एनआईसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह, २०२५ को अवसरमा सोलुखुम्बु र पाल्पाका तीन स्थानमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । पुस … पूरा पढ्नुहोस् »

रिलायन्स फाइनान्स र सुनौलो परिवार नेपालबीच यौन तथा प्रजनन स्वास्थ्य सेवामा सहकार्य

काठमाण्डौं । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ। यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा बिहीबार … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच सहकार्य

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यसहित नेपाल सोशल बिजनेससँग सहकार्य गरेको छ । नेपाल सोशल … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकको ८.४२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कुल ८.४२ प्रतिशत लाभांश … पूरा पढ्नुहोस् »

सिटिजन्स सन्तुलित योजना खुला, १० करोड इकाई सर्वसाधारणका लागि निष्कासन

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सञ्चालन गर्ने सामूहिक लगानी योजना सिटिजन्स सन्तुलित योजनाको इकाई निष्कासन खुला गरिएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापकको … पूरा पढ्नुहोस् »

एनएमबि क्यापिटलद्वारा विद्यार्थीहरुलाई लगानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई लगानीसम्बन्धी जानकारी र जनचेतना प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ। कम्पनीले मंसिर … पूरा पढ्नुहोस् »

नबिल बैंकको असञ्चिति अग्राधिकार सेयर बाँडफाँड

काठमाडौं । नबिल बैंकको असञ्चिति अग्राधिकार सेयरको बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ । बैंकले संस्थागत लगानीकर्तालाई लक्षित गरी जारी गरेको उक्त अग्राधिकार सेयर बाँडफाँड भएको हो । बैंकले प्रतिकित्ता १०० … पूरा पढ्नुहोस् »

नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस १ गते बसेको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष … पूरा पढ्नुहोस् »