एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए सपथ

काठमाडौं । एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अशोककुमार अग्रवालले शपथ लिएका छन् ।बिहीबार अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् … पूरा पढ्नुहोस् »

धितोपत्र बोर्डबाट अग्राधिकार सेयर निष्कासनको स्वीकृति पाउने तेस्रो बैंक बन्यो एनएमबि

काठमाडौं । एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुस ९ गते ३ अर्ब रुपैयाँ बराबरको ३ … पूरा पढ्नुहोस् »

क्लव चौलानीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल

काठमाडौं । सुदूरपश्चिम प्रदेशकै नमूना पाँचतारे होटलको रूपमा स्थापित हुने लक्ष्य लिएको क्लव चौलानी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईले साना तथा लघु उद्यममा कर्जा विस्तारका लागि डिएआई–उदय परियोजनासँग सहकार्य

काठमाडौं । ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक डिजिटल बैंकिङ र नेपालपे क्यूआर कारोबारमा उत्कृष्ट उपाधि प्राप्त गर्दै सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१।८२ का लागि डिजिटल बैंकिङ कारोबारमा उत्कृष्ट तथा नेपालपे क्यूआर कारोबारमा उत्कृष्ट विकास बैंकको उपाधि प्राप्त गर्दै सम्मानित भएको छ। नेपाल क्लियरिङ … पूरा पढ्नुहोस् »

एससीटीले सुरु गर्‍यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा औपचारिक सुरुवात गरेको छ । एससीटीले कर्पोरेट, साना र … पूरा पढ्नुहोस् »

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड

काठमाडौं । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ । यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई … पूरा पढ्नुहोस् »

नबिल बैंकले बोलायो ४१औं वार्षिक साधारणसभा

काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्सस क्लबमा बिहान ११ः१५ बजे ४१औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता … पूरा पढ्नुहोस् »

एनपीआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौं । एनपीआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ जारी गर्ने भएको छ । एनपीआई नारायणी सामुदायिक हस्पिटलले आफ्नो जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँको २० प्रतिशत सेयर निष्कासन गर्न लागेको … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह … पूरा पढ्नुहोस् »