लक्ष्मी सनराइज बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकमार्फत स्टार्टअप कर्जामा सुरक्षण सुविधा सुरु

काठमाडौं । स्टार्टअप उद्यमलाई कर्जा सुरक्षण उपलब्ध गराउने उद्देश्यले निक्षेप तथा कर्जा सुरक्षण कोष, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा … पूरा पढ्नुहोस् »

राजनीतिक स्वार्थ पूर्ति गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय छ : अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ति गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको … पूरा पढ्नुहोस् »

आइएमई लिमिटेडको एक वर्षमा पौने १ अर्ब रुपैयाँ सञ्चालन आम्दानी

काठमाडौं । आईएमई ग्रुप अन्तर्गतको आइएमई लिमिटेडले एक वर्षमा पौने १ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ७९ करोड ६० लाख रुपैयाँ बराबर आम्दानी गरेको … पूरा पढ्नुहोस् »

१२ दिनका लागि बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बजारबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्न लागेको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २३ औँ वर्ष सफलतापूर्वक पूरा गरेको छ। बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा नक्सालस्थित प्रधान कार्यालय भवनमा का.मु. प्रमुख कार्यकारी अधिकृतसहित बैंकका … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल … पूरा पढ्नुहोस् »

प्रभु बैंकका सीईओ शेरचनलाई रिहा गर्ने निर्णय

काठमाडौँ । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो । विशेष सरकारी वकिल कार्यालयका … पूरा पढ्नुहोस् »

होटल पार्क ल्याण्डले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । होटल पार्क ल्याण्ड लिमिटेडले साधारण सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। डिल्लीबजार, काठमाडौंमा सम्पन्न एक … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको वार्षिकोत्सवमा बैंकका ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर

काठमाडौं । सिद्धार्थ बैंकले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विशेष लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । यो अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ सम्म ३० … पूरा पढ्नुहोस् »