खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

आज दुई कम्पनीको लाभांश पारित गर्न साधारणसभा बस्दै

काठमाडौं । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ। आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन्। सिटिजन … पूरा पढ्नुहोस् »

कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ

काठमाडौं । ‍कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ परेका छन् । बुधबार बेलुकी एटीएम तोडफोड गरिरहेको अवस्थामा ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक … पूरा पढ्नुहोस् »

कालोसूचीमा परेका कम्पनीलाई विदेशी ऋण,लगानी भित्र्याउन बाटो खुल्यो

काठमाडौं । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका कम्पनीहरूले पनि अब विदेशी लगानी भित्र्याउन पाउने बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियावली–२०७८’ पाँचौँपटक संशोधन … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले ल्यायो परिमार्जित सुनचाँदी धितो कर्जा योजना

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधासहित परिमार्जित सुनचाँदी धितो कर्जा योजना सार्वजनिक गरेको छ । नयाँ वर्षलाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्ष अवधिका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ख’ उपकरण … पूरा पढ्नुहोस् »

सालपा विकास बैंकको आईपीओ बिक्री खुला, २५ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । सालपा विकास बैंकले आज पुस १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र स्मार्ट पे ‘साइप्रस’ बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि.ले साइप्रस स्थित स्मार्ट पे संग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा रामकोश फूलबारी विद्यालयमा पोशाक तथा शैक्षिक सामाग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिरौटा मार्फत रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण … पूरा पढ्नुहोस् »

नोबेल कलेजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौं । काठमाडौंको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल … पूरा पढ्नुहोस् »