लक्ष्मी सनराइज बैंकको २५औं वार्षिक सभा पुस १४ गते

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो २५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले पुस १४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान … पूरा पढ्नुहोस् »

आज अन्तर्राष्ट्रिय बैंक दिवस

काठमाडौं । आज अन्तरर्राष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरर्राष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् । बैंक तथा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले दोस्रोपटक पायो ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं । सिटिजन्स बैंकले सन् २०२५ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२५ को ‘बैंक अफ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाईल बैंकिङ प्रयोगकर्तालाई आइफोन जित्ने योजना सार्वजनिक गरेको छ । बैंकले मोबाइल बैंकिङ–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने … पूरा पढ्नुहोस् »

नबिल म्युचुअल फन्डको ‘एन आई ३१’ को कारोबार सुरु

काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गतको खुलामुखी योजना ‘एन आई ३१’ का इकाइहरूको कारोबार सुरु भएको छ । कोष प्रवर्द्धक नबिल बैंक र व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको नबिल म्युचुअल … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् । हाल बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको चारवर्षे कार्यकाल यही मंसिर २६ बाट सकिँदैछ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे एसआइपी योजनामा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । माछापुच्छ्रे क्यापिटलको माछापुच्छ्रे एसआइपी योजनामा आवेदन दिने आज मंसिर १७ गते अन्तिम दिन रहेको छ । मंसिर १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको माछापुच्छ्रे एसआइपी योजनामा लगानीकर्ताहरुले आजसम्म … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई दृष्टि आई केयर सिष्टममा सेवा लिँदा २० प्रतिशतसम्म छुट

काठमाण्डौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता … पूरा पढ्नुहोस् »

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

काठमाडौँ । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान सुरु

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको अभियान डिजिटल डिसेम्बर २०२५ सुरु भएको छ। ‘इम्पावरिङ इन्टरप्राइजेज’ भन्ने नाराका साथ सुरु गरिको यो अभियान देशभरका … पूरा पढ्नुहोस् »