धरानमा एक्सेल डेभलपमेण्ट बैंकले फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिका, पिन्डेश्वर बाबाधाम व्यवस्थापन समिति, धरान १४, … पूरा पढ्नुहोस् »

सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक अग्राधिकार सेयर जारी गर्ने स्वीकृति पाउने पहिलो विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंक नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने स्वीकृति पाउने पहिलो विकास बैंक बनेको छ । बोर्डले कामना सेवालाई ३५ करोड रुपैयाँ बराबरको यस्तो सेयर … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको हो … पूरा पढ्नुहोस् »

लम्साललाई प्रभु बैंकको कार्यवाहक सीईओको जिम्मेवारी

काठमाडौं । प्रभु बैंक लिमिटेडले कार्यवाहक प्रमुख कार्यकारी अधिकत (सीईओ)को जिम्मेवारी निरज लम्साललाई दिएको छ । बैंकले आइतबार विज्ञप्ति जारी गर्दै लम्साललाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको जनाएको हो । बैंकका … पूरा पढ्नुहोस् »

प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ३ जना पक्राउ

काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनसहित उच्च तहका ३ जना कर्मचारी पक्राउ परेका छन् । आइतबार सीईओ शेरचन, डीसीईओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ अनामनगरस्थित बैंकको … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको कार्ड पेमेन्ट गेटवे सञ्चालनमा

काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यस सेवाले भौतिक तथा अनलाइन ई–कमर्स व्यवसायीहरूलाई डिजिटल कारोबार सहज, … पूरा पढ्नुहोस् »

कृषि विकास बैंक तीन अवार्डबाट सम्मानित

काठमाडौं । कृषि विकास बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा आयोजित कार्यक्रममा ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार’, एकीकृत प्रतिवेदन पुरस्कार’ र ‘कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४’ बाट … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलको माछापुच्छ्रे एसआइपी योजना आजदेखि बिक्री खुला

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज मंसिर १४ गतेदेखि माछापुच्छ्रे एसआइपी योजना निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरमा २० करोड रुपैयाँको २ … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंक मर्जरमा जाने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमा जाने निर्णय गरेको छ । साथै, बैंक सञ्चालक समितिले … पूरा पढ्नुहोस् »