बैंकिङ क्षेत्र संकटमा, तर सबै सेक्टर एकजुट भए अर्थतन्त्रले फेरी गति लिन सक्छ : अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल सिबिफिनको छैठौं साधारण सभामा बैंकिङ क्षेत्रको हालको चुनौतीपूर्ण अवस्थाबारे चर्चा गर्दै आगामी दिनमा सकारात्मक विकासको सम्भावनामा … पूरा पढ्नुहोस् »

बैंकिङ क्षेत्रको मुख्य उद्देश्य अर्थतन्त्र सुदृढ बनाउनु हो : अध्यक्ष पौडेल

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले छैटौं साधारण सभामा बोल्दै देशले निरन्तर भोग्दै आएका चुनौतीका अवस्थामाझ पनि बैंक तथा वित्तीय संस्थाहरूले सन्तोषजनक प्रगति गर्दै … पूरा पढ्नुहोस् »

कामना सेवाको १९औं वार्षिकोत्सवमा नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १९औं वार्षिकोत्सव विभिन्न सामाजिक तथा आन्तरिक कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले बिहीबार नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बिहीबार कास्कीको पोखरा महानगरपालिका–१४ स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस … पूरा पढ्नुहोस् »

कुमारी बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडको कात्तिक २६ गते बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको उन्नाइसौं वार्षिक साधारणसभा आज होटल पोखरा ग्राण्डमा बस्दै

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज कात्तिक २७ गते होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१।८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकद्धारा श्री चण्डिका देवी माध्यामिक विद्यालयलाई सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिँदै श्री चण्डिका देवी माध्यामिक विद्यालयलाई महत्त्वपूर्ण सहयोग प्रदान गरेको छ। बैंकले मिति २०८२ कार्तिक २५ गतेका दिन … पूरा पढ्नुहोस् »

नबिल बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा यो ऋणपत्रको १ हजार … पूरा पढ्नुहोस् »

नबिल बैंक र बीमा प्राधिकरणबीच एयरमार्क प्रणाली स्वचालनका लागि सहकार्य

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बीमा प्राधिकरणबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) एकीकरण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक … पूरा पढ्नुहोस् »