फोनपेको साधारण सभा सम्पन्न,स्वतन्त्र सञ्चालकमा पुनः जोशी

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतशित लाभांश दिने भएको छ । लघुवित्तको सञ्चालक समितिको बुधबार बसेको बैठकले सेयरधनीलाई आर्थिक वर्ष ०८१।८२ को वितरणयोग्य मुनाफाको आधारमा … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकले गरिमा रोड रेस, २०८२ आयोजना गर्ने

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मंसिर ६ गते, शनिबारका दिन गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ आयोजना … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानलक्षित समझदारी

काठमाडौं। महालक्ष्मी विकास बैंक र दराज नेपालबीच आगामी ११.११ अभियानका लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »

कुमारी बैंकको नयाँ निक्षेप योजना सार्वजनिक

काठमाडौं । कुमारी बैंकले ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । ‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका … पूरा पढ्नुहोस् »

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

काठमाडौं । सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवनकुमार आचार्य सीईओमा नियुक्त भएका छन् । सोमबार (कात्तिक २४) बसेको बैंक सञ्चालक समितिको बैठकबाट आचार्यलाई चारवर्षे कार्यकालका निम्ति प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूले अब काठमाडौंको गोकर्णेश्वरमा अवस्थित माउन्ट अफ एक्सेल प्रालिमा विभिन्न सेवाहरू लिँदा छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेलबीच … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै ‘निरन्तर सहयात्रा गर्दै आएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र एकता बुक्सबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौंस्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक … पूरा पढ्नुहोस् »