नयाँ वर्षको अवसरमा औद्योगिक व्यापार मेलाको आयोजना हुने

भक्तपुर । नयाँवर्षको अवसरमा औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले छैठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना गर्ने भएको छ । संस्थाले आयोजना गरेको … पूरा पढ्नुहोस् »

आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो … पूरा पढ्नुहोस् »

विद्युत्को क्षेत्रमा राम्रो प्रगति भएको छ : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत्को क्षेत्रमा राम्रो प्रगति भएको बताएका छन् । राप्ती नगरपालिकास्थित नेपाल विद्युत् प्रधिकरणको पुर्वी चितवन सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ,आजको विदेशी विनिमय दर, हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको आश्रमलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले दाङ्गस्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्रलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रमका लागि खाद्य वस्तुहरु, डस्टबीन … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको शाखा धनगढीमा

काठमाडौँ । कामना सेवा विकास बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा १३४औँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत … पूरा पढ्नुहोस् »

चौधरी फाउण्डेसनद्वारा एकीकृत बस्ती हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगी, चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको हस्तान्तरण गरेका छन् । गिरानचौरमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

प्राइम लाइफ इन्स्योरेन्स कास्कीको लेखनाथमा

काठमाडौँ । प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा खोली सेवा सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले उक्त कार्यालयको उद्घघाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो … पूरा पढ्नुहोस् »

शेयर कारोबार : नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.२६ अङ्कले ओरालो लागेर दुई हजार ५२७.५८ … पूरा पढ्नुहोस् »

मौसम प्रतिकुलका कारण हवाई उडान प्रभावित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित … पूरा पढ्नुहोस् »