सिटिजन लाइफको व्यवसायमा उत्साहजनक प्रगति

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ मा आफ्नो व्यवसायमा उल्लेखनीय सुधार गर्दै कुल बीमाशुल्क संकलनमा २४.१ प्रतिशत माथिको वृद्धि हासिल गरेको छ। कम्पनीले आर्थिक वर्षमा ९ अर्ब ३६ … पूरा पढ्नुहोस् »

बैंकको सीईओ वा सञ्चालकलाई भविष्यमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा सञ्चालकलाई भविष्यमा अयोग्य ठहर गर्नेगरी कारबाही गर्न नहुने बताएकी छन् । प्रतिनिधिसभाको अर्थ समितिको … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्धारा दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन निर्माणमा सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको … पूरा पढ्नुहोस् »

‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न, विजेतलाई ९ लाखको बीमासहित नगद पुरस्कार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न गरेको छ । स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले … पूरा पढ्नुहोस् »

सवारी कर नतिरेका र नवीकरण नगरेकालाई सातै प्रदेशले ल्याए छुट योजना

नयाँ आर्थिक वर्ष २०८३।८४ आजदेखि लागू भएसँगै देशभरका सवारीधनीले सवारी साधनसम्बन्धी कर, नवीकरण शुल्क, लगत कट्टा तथा जरिवानामा विभिन्न छुट पाउने भएका छन्। सातै प्रदेश सरकारले आफ्नो बजेटमार्फत सवारीधनीलाई लक्षित … पूरा पढ्नुहोस् »

कामना सेवा बन्यो वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक

काठमाडौं । कामना सेवा विकास बैंक गत आर्थिक वर्षको चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको छ । कामना सेवाले नयाँ आर्थिक वर्ष सुरू भएको दोस्रो दिनमै … पूरा पढ्नुहोस् »

कनेक्ट फर इम्प्याक्ट अभियानसहित क्लासिक टेकले मनायो १७औं वार्षिकोत्सव

काठमाण्डौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले कनेक्ट फर इम्प्याक्ट मूल नारासहित आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै प्रविधिमार्फत शिक्षा, रोजगारी … पूरा पढ्नुहोस् »

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी २०औं वर्षमा

काठमाण्डौ । न्यूरोड खिचापोखरीमा रहेका चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना भएको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ। संस्थाको १९औँ स्थापना दिवसका अवसरमा अध्यक्ष राजेन्द्र कुमार … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकद्वारा एकैसाथ तीन नवीनतम डिजिटल बैंकिङ सेवा सार्वजनिक

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३।८४ को अवसर पारेर एकैपटक तीनवटा नवीनतम डिजिटल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै ग्राहकलाई थप … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

काठमाडौं । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ । यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप … पूरा पढ्नुहोस् »