शिवम् सिमेन्टले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता

काठमाडौं । शिवम् सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइन बिजुली बक्यौताको पहिलो किस्ता बुझाएको छ । शिवम्‌ले पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको बिजुली लाइन सोमबार नै जडान गरिएको छ । … पूरा पढ्नुहोस् »

सप्तकोसी सिमेन्टको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सप्तकोसी ब्रान्डको सिमेन्ट उत्पादन गर्ने सप्तकोसी सिमेन्ट लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको त्रिपुरेश्वरमा कम्पनीको साधारणसभा सम्पन्न भएको हो । सभाले सेयरधनीहरूलाई कम्पनीको खुद मुनाफाबाट … पूरा पढ्नुहोस् »

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउने र आगजनी तथा लुटपाट हुनु दुःखद् : अध्यक्ष ढकाल

बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने … पूरा पढ्नुहोस् »

कुलमानको लिंडेढिपीले खोस्यो अर्को २० हजारको रोजीरोटी !

काठमाण्डौं । नेपालको अर्थतन्त्र हाल एकैपटक दुईवटा गम्भीर संकटको भुमरीमा फसेको छ । एकातिर सेप्टेम्बरमा भएको ‘जेनजी आन्दोलन’का नामले चिनिएको हिंसात्मक प्रदर्शनले देशको व्यावसायिक वातावरणमा गहिरो चोट पुर्‍याएको छ भने … पूरा पढ्नुहोस् »

नक्सालको भाटभटेनीमा बीमा गरिएकोभन्दा बढी क्षति

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनमा नक्साल स्थित भाटभटेनीमा पुगेको क्षतिको शिखर इन्स्योरेन्समा ६६ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । शिखर इन्स्योरेन्सबाट … पूरा पढ्नुहोस् »

कुलमान मन्त्री भएपछि बिजुली महसुल विवादले पञ्चकन्याका सबै उद्योग बन्द

काठमाण्डौं । कुलमान घिसिङ ऊर्जामन्त्री भएर आएपछि बल्झिएको विद्युत महसुल विवादका कारण देशकै ठूलोमध्येको पञ्चकन्या ग्रुपका उद्योगहरू बन्द भएका छन्। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल विवादमा विद्युत प्राधिकरणले गत … पूरा पढ्नुहोस् »

विवादित महसुल नतिर्ने उद्योगीको घोषणा

काठमाडौँ । ट्रङ्क लाइन तथा डेडिकेटेड फिडरका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले पठाएको ट्रङ्क तथा डेडिकेटेड विद्युत् महसुलको रकम नतिर्ने घोषणा गरेका छन् । महसुल विवाद कायम रहेका उद्योगहरूको समूह पीडित … पूरा पढ्नुहोस् »

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी श्री शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१।०८२ … पूरा पढ्नुहोस् »

आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीले कर्जाको पुनर्तालिकीकरण पुस मसान्तसम्म गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘जेनजी’ आन्दोलनबाट प्रभावित उद्योग र व्यावसायिक प्रतिष्ठानलाई विभिन्न राहत दिनेगरी एकीकृत निर्देशन, २०८१ संशोधन गरेको छ । यो आन्दोलनबाट प्रभावित उद्योगी तथा व्यवसायीहरूलाई कर्जाको पुनर्तालिकीकरण … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपले कर्मचारीलाई ननिकाल्ने, तलब र बोनस नकटाउने

काठमाडौं । चौधरी ग्रुपले कर्मचारीहरूलाई जागिरबाट ननिकाल्ने भएको छ भने तलब र बोनससमेत नकटाउने भएको छ । भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड, लुटपाट र आगजनी गर्दा चौधरी … पूरा पढ्नुहोस् »