चौधरी ग्रुपले कर्मचारीलाई ननिकाल्ने, तलब र बोनस नकटाउने

काठमाडौं । चौधरी ग्रुपले कर्मचारीहरूलाई जागिरबाट ननिकाल्ने भएको छ भने तलब र बोनससमेत नकटाउने भएको छ । भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड, लुटपाट र आगजनी गर्दा चौधरी … पूरा पढ्नुहोस् »

हुलास आल्मुनियमको बिक्री शाखा सतुंगलमा

काठमाडौं । हुलास स्टिलले हुलास आल्मुनियमको नयाँ बिक्री शाखा काठमाडौं सतुंगलमा सञ्चालनमा ल्याएको छ । यो बिक्री शाखा सञ्चालनमा आएपछि अब काठमाडौं उपत्यकाका ग्राहक तथा व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेम … पूरा पढ्नुहोस् »

घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

काठमाडौं । घोराही सिमेन्ट उद्योग लिमिटेडले ‘हाम्रो समुदाय, हाम्रो जिम्मेवारी’ भन्ने मूलभावना अघि सार्दै घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ । उद्योगले आवश्यक सामग्री र श्रमिक … पूरा पढ्नुहोस् »

निजी क्षेत्रलाई ८० अर्बको क्षति, यस्तो छ सरकारको राहत प्याकेज

काठमाडौँ । हालै भएको जेनजी आन्दोलनुका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण नेपालको निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ। यस विध्वंसबाट निजी … पूरा पढ्नुहोस् »

जिल्ला प्रशासन कार्यालय काठमाडौं सरसफाइमा शिवम् सिमेन्ट

काठमाडौं । हालैको जेनजी आन्दोलनपछि काठमाडौंमा भएका आगजनी तथा तोडफोडका कारण सिर्जित असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाइ कार्यक्रम सुरु गरेको छ । कम्पनीले आज जिल्ला प्रशासन कार्यालय … पूरा पढ्नुहोस् »

सागर डिष्टिलरी लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा विक्री स्थगित हुने बारे सूचना

काठमाण्डौं । सागर डिष्टिलरी लिमिटेडले मिति २०८२।०५।२५ गतेबाट सार्वजनिक निष्काशन खुल्ला गर्ने गरी मिति २०८२।०५।१७ गते आह्वानपत्र प्रकाशन गरेकोमा हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्येनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया … पूरा पढ्नुहोस् »

पशुपति आइरन एण्ड स्टीलको नाफा २ अर्ब ३६ करोड

काठमाण्डौं । देशकै प्रमुख इस्पात उत्पादक कम्पनी पशुपति आइरन एण्ड स्टील प्रा.लि.को आम्दानीमा सुधार देखिए पनि नाफा भने स्थिर अवस्थामै रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार, … पूरा पढ्नुहोस् »

मीनबहादुर गुरुङको काठमाडौं स्टिलको व्यापार लयमा

काठमाडौं । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङको काठमाडौं स्टिलको व्यापार लयमा फर्किएको छ । आर्थिक सुस्ततासँगै सुस्ताएको कम्पनीको व्यापार सन् २०२१ कै स्थितिमा फर्कने संकेत देखाएको हो । कम्पनीले गत … पूरा पढ्नुहोस् »

खाद्य उद्योगलाई अनलाइनबाटै अनुमति

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इन्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणालीको शुभारम्भ गरेको छ … पूरा पढ्नुहोस् »

कजारियाको ‘गृहप्रवेश, घुमौँ देश विदेश’ योजना सार्वजनिक

काठमाडौँ । कजारिया टायल्सले यस वर्षको दसैँलाई लक्षित गर्दै “कजारिया सँगै गृहप्रवेश, घुमौँ देश विदेश” उपभोक्ता योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकले दैनिक लक्की ड्रमार्फत आकर्षक बोट स्मार्टवाच जित्ने … पूरा पढ्नुहोस् »