जावलाखेल डिस्टिलरीद्वारा ‘रुस्लान’ आरटीडी पेय सार्वजनिक
काठमाण्डौं । जावलाखेल डिस्टिलरी प्रा. लि.ले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) विधामा नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ बजारमा ल्याउँदै आरटीडी श्रेणीमा अग्रणी फड्को मारेको जनाएको छ। … पूरा पढ्नुहोस् »
















