२१ दिनमा कार्की साइला इन्डक्ल्याप

काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको २१ दिनमा इन्डक्ल्याप भएको छ। निर्देशक बस्नेतले धनकुटाबाट छायांकन थालिएको यो फिल्म सुनसरीको चतहरा, बराहक्षेत्र आसपासमा सुटिङ गरिएको बताए। … पूरा पढ्नुहोस् »

अस्कर २०२६ मा ‘वन ब्याटल आफ्टर एनदर’ सर्वश्रेष्ठ फिल्म घोषित

लस एन्जलस । फिल्म ‘वन ब्याटल आफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म (बेस्ट पिक्चर) घोषित भएको छ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड … पूरा पढ्नुहोस् »

भक्तपुरमा चलचित्र महोत्सव हुँदै , २४ नेपाली फिल्म देखाइने

भक्तपुरमा चैत ६ र ७ मा चलचित्र महोत्सव आयोजना हुने भएको छ । यहाँका युवा फिल्मकर्मीको समूहले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो । युवा फिल्मकर्मी किरण किलम्बु, सफल … पूरा पढ्नुहोस् »

मान्शी र प्रियनासँग रोमान्स गर्दै जितु

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारदेखि धनकुटाबाट फिल्मको सुटिङ थालेको हो । छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील … पूरा पढ्नुहोस् »

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने ‘कार्की साइँला’ मा जितु नेपालसँग जोडी बाँध्दै मुन्नी

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छिन्। निर्माण टिमले उनलाई अनुबन्ध गराएको हो। मुन्नी यो चलचित्रमा अभिनेता जितु नेपालको जोडीको रुपमा … पूरा पढ्नुहोस् »

तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र ‘पहाड’ वैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसको सामाजिक तथा आर्थिक … पूरा पढ्नुहोस् »

चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजनउत्सव आयोजना हुँदै

काठमाण्डौं । पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतवार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्रि … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपअन्तर्गतको सीजी इन्टरटेनमेन्ट प्रालि औपचारिक रूपमा इमेज ग्रुपमा आबद्ध

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो प्रसारण संस्था र दीर्घकालीन विश्वासको प्रतीक बनेको इमेज च्यानल आफ्नो संस्थागत विस्तारको नयाँ चरणमा प्रवेश गरेको छ । प्रतिष्ठित औद्योगिक समूह चौधरी ग्रुपअन्तर्गतको सीजी … पूरा पढ्नुहोस् »

प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा.रिजालद्वारा ‘अन्धकार पन्छाएरको भिडिओ सार्वजनिक

काठमाण्डौं । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालद्वारा रचित देशभक्तिपूर्ण जागरण गीत ‘अन्धकार पन्छाएरको भिडिओ सार्वजनिक भएको छ । शनिबार साँझ गीत तथा भिडिओसँग सम्बन्धित सर्जकरकलाकार एवं सञ्चारकर्मीहरुको … पूरा पढ्नुहोस् »

‘वाटर बेबिज’ लेख्दै प्रियंकाले हालेको फोटोको किन चर्चा छ ?

अभिनेत्री, मोडल तथा ‘कन्टेन्ट क्रिएटर’ प्रियंका कार्की पछिल्लो समय चर्चामा छिन् । एकपछि अर्को गरि सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने फोटो र भिडियोले नेटिजनको ध्यानाकृष्ट गरिरहेको देखिन्छ । उनले आइतबार … पूरा पढ्नुहोस् »