नेपाली फिल्म बिगुलको टिजरमा आक्रोश र जन विद्रोह

काठमाडौँ । आगामी ९ माघमा रिलिज हुने फिल्म ‘बिगुल’ को टिजर सार्वजनिक भएको छ । सवा १ मिनेटको टिजरमा देशको राजनीति, देशप्रेम, सम्बन्ध, जिम्मेवारी र जेनजी आन्दोलनलाई प्रस्तुत गरिएको छ … पूरा पढ्नुहोस् »

१८ करोड ऋणको बोझले थिचिएपछि छोरीको उपचारका लागि अमेरिका जान बाध्य भयौँ : धुर्मुस

काठमाडौँ । हाँस्यकलाकार तथा धुर्मुस–सुन्तली फाउन्डेसनका प्रमुख सीताराम कट्टेल (धुर्मुस) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाका कारण आफूहरूले भोगेको सास्ती, आर्थिक सङ्कट र राज्यबाट भएको असहयोगबारे सार्वजनिक रूपमा स्पष्टीकरण … पूरा पढ्नुहोस् »

जेन्जी युवा मनिल तामाङको अभिनय रहेको “मेरो घरको मुन्तिर” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । मोडल तथा जेन्जी युवा मनिल तामाङ र मान्शी शर्माको अभिनय रहेको म्युजिक भिडियो “मेरो घरको मुन्तिर” सार्वजनिक गरिएको छ । अर्नभ फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको भिडियोमा नायक … पूरा पढ्नुहोस् »

पल शाहले स्थापना गरे ‘हामी छौं फाउन्डेसन’, दुर्गममा शिक्षा र स्वास्थ्य सेवा दिने

काठमाडौं । अभिनय र मोडलिङपछि पल शाह अब समाजसेवामा सक्रिय भएका छन् । उनले सामाजिक संस्था ‘हामी छौं फाउन्डेसन’ स्थापना गरेका छन् । दुर्गम तथा सेवामा पहुँच नपुगेका जिल्लामा शिक्षा, … पूरा पढ्नुहोस् »

नर्सिङ सुन्दरीको खोजी सुरु

काठमाडौँ । नर्सहरुको लिडरसिपको बिकास गर्दै उनीहरुको ब्यक्तित्व निखार्ने उदेश्यका साथ ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र बिगुल को फर्स्ट लुक सार्वजनिक,माघ ९ देखि देशभर प्रदर्शन हुने

काठमाडौँ । एउटा संयोग बन्न पुगेको छ नेपाली फिल्म क्षेत्रमा । गत वैशाख महिनामा शुरु भएको नेपाली फिल्म ‘बिगुल’को मूल आशयसँग गत भदौमा भएको जेनजी युवाहरूको आन्दोलनको मूल आशय एउटै … पूरा पढ्नुहोस् »

‘परान’ले उठायो १६ करोड

काठमाडौं । चलचित्र ‘परान’ले आक्रामक ग्रसकलेक्सनलाई कायम राखेको छ । परानले शनिबार रातिसम्म १६ करोड १६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पछिल्लो एक सातामा यो चलचित्रले दुई करोड रुपैयाँ … पूरा पढ्नुहोस् »

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापानमा प्रदर्शन हुने

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ पूर्वी एसियाली मुलुकहरूमा प्रदर्शन हुने निश्चित भएको छ । नेपालमा भने यो फिल्म २६ मंसिरदेखि रिलिज हुनेछ । नेपालसँगै यो फिल्म जापानमा प्रदर्शनमा … पूरा पढ्नुहोस् »

ओलीले ल्याए ‘तिम्रा माताजीलाई नमस्ते’

काठमाडौं । सरोज ओली ४ बर्षपछि गायनमा फर्किएका छन् । ‘माछीले खाने खोलिको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौँला’ लगायतका सुपरहिट गीत गाएका ओलीको आवाजमा रहेको … पूरा पढ्नुहोस् »

दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्डमा निर्देशक राजेन्द्र बस्नेत सम्मानित

काठमाडौं । ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड नेपाल चलचित्र विकास वोर्डको सभाहलमा सम्पन्न भएको छ। बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका प्रबन्धक निर्देशक … पूरा पढ्नुहोस् »