फिल्म ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक

काठमाडौँ । अभिनेता माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । असार १५ को अवसर पारेर चलचित्रका तीन पोस्टर फस्ट लुक्सको रूपमा सार्वजनिक गरिएको हो । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज दरबारमार्ग, काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई सिनेमाको टिकेट खरिदमा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार … पूरा पढ्नुहोस् »

‘लज्जावती’ले सार्वजनिक गर्‍यो कलाकारको क्यारेक्टर लुक्स

काठमाडौँ । आगामी साउन २९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘लज्जावती’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको एकसाथ पाँच पोस्टर सार्वजनिक गरेको हो । फिल्मका कलाकारको चरित्र … पूरा पढ्नुहोस् »

हाँस्यकलाकार खेम शर्माको निधन

काठमाडौं । हाँस्यकलाकार खेम शर्माको निधन भएको छ । आज बिहान उपचारका क्रममा अस्पतालमा उनको निधन भएको हो । उनी अमेरिकामा बस्दै आएका थिए । चलचित्र विकास बोर्डले उनको निधनबारे … पूरा पढ्नुहोस् »

‘मिस नेपाल २०२६’ को कार्यक्रम तालिका सार्वजनिक

काठमाडौं । मिस नेपाल २०२६ को कार्यक्रम तालिका सार्वजनिक भएको छ । जसअनुसार, २३ जुनदेखि सुरु हुने कार्यक्रम १ अगस्टमा हुने फिनालेसँगै सम्पन्न हुनेछ । २३ जुनमा प्रतियोगी अंक वितरण … पूरा पढ्नुहोस् »

’गौंथली’को गीत ’आँखा भरी आँसु’ सार्वजनिक

काठमाण्डौं । फिल्म ’गौंथली’को गीत ’आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो। गीत सार्वजनिक समारोहलाई निर्माण टिमले फरक शैलीमा प्रस्तुत … पूरा पढ्नुहोस् »

मिस्टर एण्ड मिस एसइई सुपर मोडल २०२६ को उपाधि सौरभ र आर्यनालाई

काठमाण्डौं । एसइई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गरेर आयोजित राष्ट्रियस्तरको मोडल प्रतियोगितामा सौरभ सिटौला र आर्यना सिंह विजेता बनेका छन्। उनीहरूले प्रतियोगिताको मुख्य उपाधिसहित नगद पुरस्कार, स्मार्टफोन तथा अन्तर्राष्ट्रिय मञ्चमा … पूरा पढ्नुहोस् »

‘मिस नेपाल’ मा ७८ सुन्दरीले दिए अडिसन, पाँचजना जज घोषणा

काठमाडौं । मिस नेपाल २०२६ का सबै अडिसन टुंगिएको छ । मंगलबार ललितपुरस्थित द प्लाजामा काठमाडौं अडिसन आयोजना गरिएको थियो जहाँ ६० जनाले सहभागिता जनाए । त्यसअघि नेपालगञ्ज, पोखरा, विर्तामोड, … पूरा पढ्नुहोस् »

फिल्म निर्देशक कृष्ण चापागाईँको निधन

काठमाडौँ । नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक … पूरा पढ्नुहोस् »

भैरहवाको भाटभटेनीमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी

काठमाण्डौ । युवा व्यवसायी आभास कुँवरको लगानीमा भैरहवाको भाटभटेनी सुपर मार्केटमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । लन्डनमा चार वर्ष ‘ब्याचलर इन बिजनेस म्यानेजमेन्ट’ अध्ययन पूरा गरी … पूरा पढ्नुहोस् »