गृहमन्त्रीलाई रेखा थापाको बधाई

काठमाडौं । नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन्। प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो)विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन्। गृहमन्त्रीसँगको भेटपछि थापाले … पूरा पढ्नुहोस् »

सर्वाधिक कमाइ गर्ने २५ नेपाली फिल्मको सूची सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रले ६ दशक लामो इतिहास बनाएको छ । चलचित्र ‘आमा’बाट सुरु हुने चलचित्रको यो लम्बेतान यात्रामा सैयौँ संख्या थपिए । आजको मितिसम्म आइपुग्दा यसमध्ये कति चलचित्रले सर्वाधिक … पूरा पढ्नुहोस् »

‘माग्ने राजा’को टिजर सार्वजनिक

काठमाडौं । केदार घिमिरेको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को आज (सोमबार) टिजरले सार्वजनिक भएको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको यस टिजर रमाइला संवादले भरिएका छन् । यस … पूरा पढ्नुहोस् »

आफू विरुद्ध अभद्र कमेन्ट गर्ने विरुद्ध एलिना साइबर ब्युरोमा

काठमाडौँ । गायिका एलिना चौहान आफू विरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरू विरुद्ध साइबर ब्युरो पुगेकी छन् ।  केही दिनदेखि सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्ने व्यक्तिहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियान चलाइरहेकी … पूरा पढ्नुहोस् »

‘सुख दुःख’ बाट फिल्म निर्देशनमा डेब्यु गर्दै नीता

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना फिल्म निर्देशनमा डेब्यु गर्ने भएकी छन् । नीताले फिल्म ‘सुख दुःख’ को घोषणा गर्दै यस फिल्मबाट निर्देशनमा डेब्यु गर्ने भएकी हुन् । उनले … पूरा पढ्नुहोस् »

आमा – भाग ४

जुनदिनमा ए आमामैले कर्म लिएथेतिम्रै काखमा बसेरतिमलाई धर्म दिएथें ।१ साथमा तिमी नहुदाबालापन रित्तो भोमहल स्वर्गै भएनीमहल मलाई भित्तो भो ।२ तिम्रो न्यानो काखमाखेल्न डुल्न पाईनमनको मोह मनैमाकहिल्यै भुल्न आर्इन … पूरा पढ्नुहोस् »

पुर्व राजाको क्यारिकेचर गरेको भन्दै धम्की

काठमाडौँ । कमेडियन प्रभात लामालाई पुर्व राजाको क्यारिकेचर गरेको भन्दै धम्की आएको छ । कमेडी नाइट विथ च्याम्पियन’ को पछिल्लो अंकमा लामाले पुर्व राजाको क्यारिकेचर गरेका थिए । लामाले पुर्व … पूरा पढ्नुहोस् »

आमा भाग ३ ।

कामकाज गरेर आउँदाआमा नहोउँ परनिष्ठुरी नबन आमाआउँन फर्कि घर ।१ दामपैसा थियोनि तिम्रोकन्तुर त्यसै बस्योआउँन अब त आमाधेरै नैआँसु खस्यो ।२ धत्याङ धुतुङ गर्थ्यौ आमाअब गर्नेको छ रकाखपोल्टो सम्झि आमाफर्केर … पूरा पढ्नुहोस् »

अनमोल केसी र फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध मुद्दा दायर

काठमाडौं । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो फोन नम्बर दुरुपयोग भएको भन्दै अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । श्रेष्ठले दायर … पूरा पढ्नुहोस् »

आमा भाग दुई ।

तिम्राे शरीर थरथरीकापिं रहेकाे हाेलाकाेहाेला तिम्राे साथमाकसलेपाे माया देला ।१ बिरानाे छ मेराे मनआमा छईन मलाई भरहंसि मुहार लिई आमाआउन फर्कि घर ।२ हातगाेडा फुट्थे आमाकस्ताे भाकाे पाे हाेलाकाेछनि साथमा … पूरा पढ्नुहोस् »