टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी

काठमाडौँ । प्रख्यात ब्रान्ड टाइटनले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीलाई चयन गरेको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा कम्पनीले केसीलाई एम्बेसडर नियुक्त गरेको जानकारी … पूरा पढ्नुहोस् »

चलचित्र ‘कार्की साइँला’को निर्मातामा निर्भीक बन्जरा

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र  ‘कार्की साइँला’को निर्माताका रुपमा व्यवसायी निर्भीक बन्जरा जोडिएका छन् ।  यस चलचित्रमा बन्जरा जोडिएको निर्माण टिमले जानकारी दिएको हो । ‘कार्की साइँला’को केही हप्ताअघि काठमाडौँको कोटेश्वरस्थित … पूरा पढ्नुहोस् »

फिल्म ‘बिगुल’ को शुभ मुहूर्त  

काठमाडौं । फिल्म ‘बिगुल’ को अक्षय तृतियाको शुभ अवसर पारि बुधबार कोटेश्वर महादेवस्थानमा शुभु मुहूर्त गरिएको छ । रमेश कोइरालाको निर्देशनमा बैशाख तेश्रो साताबाट छायांकन सुरु गरिने ‘बिगुल’ को मुहूर्त … पूरा पढ्नुहोस् »

समीर भट्टको जन्मदिनमा ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक

काठमाडौँ । बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक भएको छ । यस चलचित्र ‘बलिदान’ का मुख्य कलाकार समीर भट्टको जन्मदिनको अवसर पारेर निर्माण टिमले प्रि-टिजर सार्वजनिक गरेको हो । … पूरा पढ्नुहोस् »

चलचित्र ‘ऊनको स्वीटर’ ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विपीन कार्की स्टारर चलचित्र ‘ऊनको स्वीटर’ को ट्रेलर सार्वजनिक भएको छ । आज (मंगलबार) निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । विपीन कार्की र मिरूना मगर … पूरा पढ्नुहोस् »

गायक सुशान्तको ‘बार्दली’ हिन्दी भाषामा

काठमाडौं । नेपाली गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’ हिन्दी भाषामा रिलिज भएको छ । भारतको सबैभन्दा ठुलो संगीत कम्पनी टि सिरिजले सोमबार T-Series युट्युब च्यानलबाट गीत रिलिज गरेको हो … पूरा पढ्नुहोस् »

आमाः मेरी जननी

नौ महिनासम्म गर्भमा राखेर जन्मायौँ आमाप्रसव पिडाले छट्पटाउँदा,सन्तान सुखमै रमायौदशधारा दुध पिलायौ,बिर्सेर दुनियाँ सन्तान काखैमा हुर्कायौबिरामी हुँदा रातभरि जाग्यौ,लड्दा सहाराको लौरो बन्यौभुलेर आफू दुख,कष्ट सहेर हुर्कायौ आमा गल्ती गर्दा सत्मार्गमा … पूरा पढ्नुहोस् »

आमाको सम्झना

कोटी कोटी नमन गरीगर्छु बन्दनआमा सधैं पियारीमेरो नमन ।१ हेरबिचार गर्नुपर्छदीर्घ जीवनसधैं आमा पियारीबुझौं यो ज्ञान ।२ कहिल्यै पनि मायाँमाहुन्न आघातजन्म दिने आमाकोमाया प्रगाढ । ३ जन्म कर्म दिने तिमीआमा … पूरा पढ्नुहोस् »

बाबा छिट्टै फर्कि आउनुस् घर ।

आउँनुस् बाबा अब छिटै फर्कि घरपराइको हुन्न त्यहाँ बाबालाई भर ।हजुरबिना हाम्रो पनि अरुनैको छ रआउनुस बाबा अब छिट्टै फर्कि घर ।१ हाम्रा लागि दशै तिहार रमाईलो हैनराम्रो लाउँने मिठो … पूरा पढ्नुहोस् »

विवादित अभिनेत्री सुरक्षा पन्तको चलचित्र ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले फर्स्ट लुक्सका रूपमा सिनेमाको पोस्टर बाहिर ल्याएको हो । भदौ १२ गते रिलिज हुने चलचित्रको … पूरा पढ्नुहोस् »