डा. रामप्रसाद दाहालद्वारा लिखित ‘जोडिएका कुरा’ कृतिको विमोचन, दीपेन्द्र बस्नेतलाई साहित्य सेवी सम्मान

काठमाडौं । वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाललाई “सेवा सदन विशिष्ट सृजना सम्मान–२०८२” बाट सम्मानित भएका छन् । काठमाडौँमा आयोजित समारोहका बिच नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवं सुप्रसिद्ध कवि बैरागी काइँलाले … पूरा पढ्नुहोस् »

चलचित्र ‘के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं । दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले ‘के घर के … पूरा पढ्नुहोस् »

चलचित्र ‘जनै हराएको बाहुन’को छायांकन सकियो

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको … पूरा पढ्नुहोस् »

‘ऊनको स्वीटर’ को गीत ‘चाइनेजो जिन्दगानीमा’

काठमाडौं। नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । यो गीतमा एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय र नृत्य देख्न सकिन्छ । चलचित्रका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ … पूरा पढ्नुहोस् »

क्रिस्चियन गीतमा अभिनयप्रति सुरवीर पण्डितले मागे माफि

काठमाडौं । वरिष्ठ कलाकार सुरवीर पण्डितले हालै एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयले सिर्जना गरेको विवादप्रति माफी माग्दै आगामी दिनमा आफ्नै धर्मसंस्कार र संस्कृतिको जगेर्नामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। … पूरा पढ्नुहोस् »

‘अप्रेशन सिन्दूर’ को नाममा फिल्म बनाउन बलिवुड निर्माताको होडबाजी

काठमाडौँ । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच अघोषित युद्ध जारी रहेका बेला भारतले पाकिस्तानविरुद्ध गरेको अप्रेशनको नाम ‘अप्रेशन सिन्दूर’ चर्चामा रहेको छ । भारतीय सेनाले पहलगाममा आफ्ना पति गुमाएका पहिलाहरुलाई … पूरा पढ्नुहोस् »

आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शनमा

काठमाडौं । आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शन भएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शनमा आएका हुन् । आर्टमाण्डू प्रालिको पहिलो फिचर … पूरा पढ्नुहोस् »

फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित

काठमाडौं । मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्।   प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ … पूरा पढ्नुहोस् »

फिल्म ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्केको इन्ट्री

काठमाडौँ । निर्देशक अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्केको इन्ट्री भएको छ । अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनलाई लिएर पहिलो चरणको छायांकन भइसकेको फिल्ममा … पूरा पढ्नुहोस् »

फिल्म ‘महाभोज’को दोस्रो गीत ‘लालुमै’ सार्वजनिक

काठमाडौँ । जेठ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर फिल्म ‘महाभोज’को दोस्रो गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । गीतमा निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर रहेको छ भने हर्क … पूरा पढ्नुहोस् »