किम्फको २३औँ संस्करण आगामी १३ जेठदेखि

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण आगामी मे २७ देखि ३१ (१३ देखि १७ जेठ) सम्म ठमेलस्थित क्यूएफएक्सको छायाँ सेन्टर मा आयोजना हुने भएको छ … पूरा पढ्नुहोस् »

चलचित्र निर्देशक समाजको अध्यक्षमा प्रधान

काठमाडौं । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । १०९ मत प्राप्त गर्दै उनी नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अध्यक्ष पदका अर्का उमेरदवार … पूरा पढ्नुहोस् »

पन्तका दुई नियात्राकृति सार्वजनिक

काठमाडौं । साहित्यकार तथा साहित्यक पत्रकार रामप्रसाद पन्तका दुई नियात्राकृति एकसाथ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराईलगायत साहित्यकारले ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ लोकार्पण … पूरा पढ्नुहोस् »

इन्दिरा जोशी आमा बन्ने तयारीमा

काठमाण्डौं । चर्चित गायिका इन्दिरा जोशी आमा बन्ने तयारीमा छिन्। बिहीबार उनले सामाजिक सञ्जालमा बेबीबम्प फोटोसुट सार्वजनिक गर्दै गर्भावस्थाको अनुभव साझा गरेकी छन्। इन्दिराले जुम्ल्याहा सन्तानलाई जन्म दिँदैछिन्। उनले आफ्नो … पूरा पढ्नुहोस् »

भोलिदेखि देशभर रिलिज हुँदै एक मुठ्ठी बादल

काठमाण्डौं । भोलिदेखि प्रदर्शनमा आउन लागेको फिल्म एक मुठ्ठी बादलको प्रिमियर गरिएको छ। बुधबार साँझ काठमाडौंस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा अभिनेत्री आँचल शर्मा रातो गाउन र लामो घुम्टोमा बेहुलीझैं सजिएर … पूरा पढ्नुहोस् »

चलचित्र कलाकार संघमा उपाध्यक्षमा भिड्दै राजेन्द्र बस्नेत

काठमाण्डौं । चलचित्र क्षेत्रमा विगत २४ वर्षदेखि सक्रिय रूपमा योगदान दिँदै आएका निर्माता, निर्देशक तथा कलाकार राजेन्द्र बस्नेतले नेपाल चलचित्र कलाकार संघमा उपाध्यक्ष पदमा भिड्दै छन । बस्नेतले कलाकारहरूको हकहित … पूरा पढ्नुहोस् »

चलचित्रकर्मीको साझा घर बनुन् पेशागत सङ्घहरू

कोइराला रमेशनेपाल चलचित्र उद्योग केवल पर्दामा देखिने कलाकारहरूको संसार मात्र होइन, यो हजारौँ सपना, सङ्घर्ष, सिर्जना र श्रमले बनेको एउटा विशाल परिवार हो। निर्देशक, कलाकार, लेखक, छायाकार, प्राविधिक, सङ्गीतकर्मी, मेकअप … पूरा पढ्नुहोस् »

चलचित्र कलाकार संघको चुनाव लड्दै सुपा खनाल

काठमाण्डौं । विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेकी सुपा खनाल बाल कलाकारदेखि आफ्नो कलाकारीता सुरु गरेकी उनले दर्जनौं भन्दा बढी फिल्म दर्जनौंभन्दा बढी टेलिसरियल र त्यसैगरी टेलिभिजनका धेरै सिरियलसँगसँगै आफ्नो … पूरा पढ्नुहोस् »

विराजको ‘१२ गाउँ– २’ को छायाङ्कन सुरु

काठमाडौँ । अभिनेता विराज भट्टको निर्देशन रहने फिल्म ‘१२ गाउँ–२’ को छायाङ्कन सुरु भएको छ । बुधबारदेखि काठमाडौँबाट फिल्मको छायाङ्कन सुरु भएको अभिनेता विराज भट्टले बताए । काठमाडौँपछि फिल्म सिन्धुपाल्चोक … पूरा पढ्नुहोस् »

‘मिस नेपाल २०२६’ को आवेदन खुल्यो

काठमाडौं । ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ । संस्थाका निर्देशक प्रमोद … पूरा पढ्नुहोस् »