‘मिस नेपाल’ मा ७८ सुन्दरीले दिए अडिसन, पाँचजना जज घोषणा

काठमाडौं । मिस नेपाल २०२६ का सबै अडिसन टुंगिएको छ । मंगलबार ललितपुरस्थित द प्लाजामा काठमाडौं अडिसन आयोजना गरिएको थियो जहाँ ६० जनाले सहभागिता जनाए । त्यसअघि नेपालगञ्ज, पोखरा, विर्तामोड, … पूरा पढ्नुहोस् »

फिल्म निर्देशक कृष्ण चापागाईँको निधन

काठमाडौँ । नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२” सम्पन्न

काठमाण्डौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा कुपण्डोलस्थित होटल हिमालयमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२” प्रदान गरियो । सो सम्मान गायनतर्फ बरिष्ठ गायिका … पूरा पढ्नुहोस् »

भैरहवाको भाटभटेनीमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी

काठमाण्डौ । युवा व्यवसायी आभास कुँवरको लगानीमा भैरहवाको भाटभटेनी सुपर मार्केटमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । लन्डनमा चार वर्ष ‘ब्याचलर इन बिजनेस म्यानेजमेन्ट’ अध्ययन पूरा गरी … पूरा पढ्नुहोस् »

फिल्म ‘स्त्री’ मंसिर ११ देखि प्रदर्शन हुने

काठमाण्डौं । फिल्म ‘स्त्री’को निर्माणपक्षले बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ। जीवन शाहिद्वारा निर्देशित फिल्म मंसिरको ११ गतेदेखि प्रदर्शनमा आउनेछ। सार्वजनिक पोस्टरमा फिल्मका अधिकांश कलाकारहरूलाई चित्रण … पूरा पढ्नुहोस् »

रोजल थापाको लेखन तथा निर्देशनमा बन्दै पत्थर पुरुष

अर्नभ फिल्म प्रोडक्शन प्रा.लीको ब्यानरमा बन्न लागेको नेपाली कथानक चलचित्र पत्थर पुरुष टाईटल आज सार्बजनिक गरिएको छ। सामाजिक कथावस्तुमा आधारित यस चलचित्रलाई रोजल थापाको लेखन तथा निर्देशन गर्ने भएका छन्। … पूरा पढ्नुहोस् »

महानगर र उपमहानगर बाहेकका क्षेत्रमा सिनेमा हल खोल्नेलाई १० वर्षसम्म आयकर छुट

काठमाण्डौं । सरकारले महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट दिने भएको छ। आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले यो … पूरा पढ्नुहोस् »

नेपाल अमेरिका फिल्म फेस्टिभल २०२६ को लाइनअप सार्वजनिक

अमेरिकाको मेरिल्याण्डमा आयोजना हुने नेपाल अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभल २०२६ ले आफ्नो आधिकारिक लाइनअप सार्वजनिक गरेको छ । नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा हरेक वर्ष आयोजना हुँदै आएको यो फेस्टिभल आगामी … पूरा पढ्नुहोस् »

हिमालयन लिटरेचर फेस्टिभलले एनसेलको सहकार्यमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वलाई नेपाल ल्याउने

काठमाण्डौं । हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन्। यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, … पूरा पढ्नुहोस् »

‘मिस नेपाल २०२६’ को आवेदन खुला, ग्राण्ड फिनाले १६ साउनमा

काठमाडौं । द हिडन ट्रेजरले ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ । बुधबार पुल्चोकस्थित द प्लाजामा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी संस्करणबारे जानकारी दिइएको हो । आयोजकले नेपालभित्र … पूरा पढ्नुहोस् »