मदन भण्डारी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब … पूरा पढ्नुहोस् »

ड्रागन फ्रुट खेतीबाट पहिलो खेपमा एक लाख कमाई

गलकोट । बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थाले। बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग … पूरा पढ्नुहोस् »

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

काठमाडौं । चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् ।कार्यालयले आर्थिक वर्ष २०७९ /८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) … पूरा पढ्नुहोस् »

पहिले झाडी अहिले कागती बगैँचा

दाङ। पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका-३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा … पूरा पढ्नुहोस् »

बेनी–जोमसोम सडक तीन दिनदेखि अवरुद्ध

काठमाडौं । गत शनिबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् । रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट … पूरा पढ्नुहोस् »

बेलकोटगढीमा सानालाई ऐन, ठुलालाई चैन,करका लागि चियापसलसम्म दर्ता, हुँदैन कारबाही

नुवाकोट । बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालसहितको टोलीले गरेको बजार अनुगमन कर्मकाण्डीमै सकिएको छ । जहाँ व्यवसाय त्यहाँ दर्ता कार्यक्रम भन्दै गाउँ गाउँका चिया पसलहरू समेत दर्ता गरिएपनि यसैबीच भएको … पूरा पढ्नुहोस् »

कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध

नवलपरासी । अविरल वर्षासँगै खसेको पहिरोले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बुलिङटार गाउँपालिका वडा नं १ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भीरमा खसेको पहिरोको … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा एक सयभन्दा बढी घरमा पानी पस्यो

काठमाडौं । अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सहत बढ्दा कञ्चनपुरको पुनर्वास र … पूरा पढ्नुहोस् »

कर्णालीमा लम्पी स्किनको सङ्क्रमणबाट साढे दश हजार पशु चौपाया मरे

कर्णाली । लक्पी स्किन सङ्क्रमणका कारण कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको यहाँको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार दुई लाख २७ … पूरा पढ्नुहोस् »

बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार

कञ्चनपुर । स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गए राति सकुशल उद्धार गरिएको छ । भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया … पूरा पढ्नुहोस् »