लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दङ्ग

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो । यसअघि खानेपानीका लागि निकै कष्ट भोग्दै आएका पुन अहिले … पूरा पढ्नुहोस् »

हल्दे–तिम्बु जोड्ने झोलुंगु पुल निर्माण अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ को हल्दे र तिम्बु जोड्ने झोलुंगे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बाढीले त्यहाँको पुल बगाएपछि स्थानीय खासगरी विद्यार्थीहरूले निकै दुःख–कष्ट … पूरा पढ्नुहोस् »

महाकाली नदीले सतर्कता तह पार गर्यो

कञ्चनपुर । महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह … पूरा पढ्नुहोस् »

पर्यटकको आकर्षण केन्द्र बन्दै हिमताल

मनाङ । मनाङको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला डाँडाकाँडा, छहरा, … पूरा पढ्नुहोस् »

बारामा हालसम्म ८० प्रतिशत रोपाइँ

बारा । लामो समयदेखि पर्याप्त मात्रामा पानी नपरी खडेरी हुँदा पनि बारामा हालसम्म ८० प्रतिशत रोपाइँ भएको छ । बारा कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान भदैया, … पूरा पढ्नुहोस् »

हौसिएर ड्रागन खेती गर्ने किसानको लगानी डुब्ने जोखिम

झापा । यूट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । ‘सामाजिक सञ्जालमा देखेको … पूरा पढ्नुहोस् »

रासायनिक मलले प्रयोगले माटोको गुणस्तर घट्दै

कञ्चनपुर । कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्राङ्गारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपरपुरका निमित्त कार्यालय प्रमुख … पूरा पढ्नुहोस् »

साउनको दोस्रो सातासम्म मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

धनुषा । साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् … पूरा पढ्नुहोस् »

चिया बगान हेर्न इलाम जानु पर्दैन

गलकोट । पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु … पूरा पढ्नुहोस् »

तलब खर्चगरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक … पूरा पढ्नुहोस् »