विमान दुर्घटनाको छानबिनमा पूर्ण सहयोग गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले भद्रपुर विमानस्थलमा भएको जहाज दुर्घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बुद्ध एयरले शनिबार दुर्घटनाको अपडेट दिँदै घटनाको विस्तृत … पूरा पढ्नुहोस् »

गोल्छाको हुलास फिनसर्भले ३ महिनामा गर्‍यो ‍६ करोड नाफा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज प्रालिले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब पौने ३६ करोड रुपैयाँको कारोबार गरेको छ । गोल्छा … पूरा पढ्नुहोस् »

पोखरा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डको तेस्रो पटक म्याद थप

कास्की । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड) को तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एसियाली … पूरा पढ्नुहोस् »

देशभर पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया … पूरा पढ्नुहोस् »

आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ

काठमाडौँ। हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु नारीहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्परा रहेको छ । तिथिका आधारमा मनाइने भएकाले यो पर्व प्रत्येक वर्ष … पूरा पढ्नुहोस् »

इटहरीमा पहिलो अन्तर्राष्ट्रिय चेन होटल ब्राण्ड ‘रमडा’ सञ्चालनमा आउॅंदै

काठमाण्डौं । नेपालकै मुख्य व्यापारिक केन्द्रका रूपमा विकसित भइरहको पूर्वी नेपालको महत्त्वपूर्ण शहर इटहरीमा अन्तर्राष्ट्रिय स्तरको होटल रमडा बाइ विन्डम इटहरी सञ्चालनमा आउने भएको छ। काठमाडौंमा एक वर्ष अगाडि मर्क्योर … पूरा पढ्नुहोस् »

देउराली जनता फर्मास्युटिकल्सको आम्दानी साढे २ अर्ब

काठमाडौं । साढे तीन दशकदेखि सञ्चालनमा रहेको देउराली जनता फर्मास्युटिकल्सले साढे २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी … पूरा पढ्नुहोस् »

पुसमा विशेष महाधिवेशन हुन्छ, काठमाडौं आउन तयारी गर्नुहोला : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन आगामी वैशाखमा सार्न र जेठसम्म केन्द्रीय समितिको म्याद थप्न प्रस्ताव गरेको बताए । साथै आफूहरूको फरक मत … पूरा पढ्नुहोस् »

कुलमान रास्वपा प्रवेश गरेको विषय जानकारीमा आएको छैन : प्रवक्ता खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ । जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको डा शशांक … पूरा पढ्नुहोस् »