आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई … पूरा पढ्नुहोस् »
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(, उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक बन्दसूचीमा पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम पहिलो नम्बरमा राखेको छ । पार्टी पदाधिकारीबाट आङ्देम्बे मात्रै समानुपातिक सूचीमा छन् । आङ्देम्बेले २०७० सालमा संविधानसभा सदस्य जितेका … पूरा पढ्नुहोस् »
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति समानुपातिकतर्फको बन्दसूची बुझाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० निर्वाचन आयोगमा पुगेको छ । मध्यराति समानुपातिक सूचीसहित रास्वपाका नेताहरु आयोग पुगेका … पूरा पढ्नुहोस् »
विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना … पूरा पढ्नुहोस् »
काठमाडौं । जेन–जी आन्दोलनपछि प्रहरी कार्यालयको पुनः संभार र पुनस्र्थापनामा गरेको सहयोग स्वरुप नेपाल प्रहरीले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »
काठमाडौं । राजा वीरेन्द्र शाहको ८१औं जन्मजयन्ती भव्य रुपमा सम्पन्न भएको छ । आज स्वर्गीय राजा शान्ति प्रतिष्ठानसहित विभिन्न संघ,संस्थाको आयोजनामा राजा वीरेन्द्र विरविक्रम शाहदेवको ८१औं जन्मजयन्तीकोे अवसरमा ललितपुरको जवलाखेल … पूरा पढ्नुहोस् »
काठमाडौं । सरकार र जेनजीबीचको सहमति सिंहदरबारभित्रै च्यात्ने समूहका युवाहरूले सोमबार निर्वाचन आयोग पनि हुलदंगा गरेका छन् । अजय सोडारी लगायतका युवाहरूले निर्वाचन आयोगको कार्यालयभित्रै पुगेर चुनावी प्रक्रिया बन्द गर्ने … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को २१औँ साधारणसभा सोमबार सम्पन्न भएको छ । अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तर्राष्ट्रिय प्रतियोगिता तथा … पूरा पढ्नुहोस् »
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्थानीयस्तरमा नै सरल र सहज रूपमा ऋण उपलब्ध गराउनुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जोड दिएका छन् । नवनियुक्त श्रम, रोजगार तथा … पूरा पढ्नुहोस् »