चुनाव र महाधिवेशनको काम सँगसँगै अघि बढाउने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २१ गते हुने निर्वाचन र पार्टीका नियमित महाधिवेशनका काम, सङ्गठन निर्माणलाई एकैसाथ परिचालन गर्ने भएको छ । शुक्रबार राप्रपा केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै … पूरा पढ्नुहोस् »

यस्तो बन्यो कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । नवनियुक्त … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् विस्तार,जेनजी नै असन्तुष्ट

काठमाडौँ । जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो प्रतिबद्धता विपरीत तीन महिनामा चौथो पटक सरकार विस्तार गरेको छ । फागुन २१ गते चुनाव गराउने मुख्य म्यान्डेट … पूरा पढ्नुहोस् »

१८ करोड ऋणको बोझले थिचिएपछि छोरीको उपचारका लागि अमेरिका जान बाध्य भयौँ : धुर्मुस

काठमाडौँ । हाँस्यकलाकार तथा धुर्मुस–सुन्तली फाउन्डेसनका प्रमुख सीताराम कट्टेल (धुर्मुस) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाका कारण आफूहरूले भोगेको सास्ती, आर्थिक सङ्कट र राज्यबाट भएको असहयोगबारे सार्वजनिक रूपमा स्पष्टीकरण … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलन दमनको आरोप खेपेका सीडीओ रिजालमाथि भ्रष्टाचारको अनुसन्धान

काठमाडौं। जेनजी आन्दोलनमा दमन गरेको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा आन्दोलनमा गोली चलाउन आदेश … पूरा पढ्नुहोस् »

जेनजीसँगको सहमतिमा दललाई सहभागी नगराएर सरकार चुक्यो : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजीबीच सहमति गर्दा दलहरुलाई सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिको स्वागत गर्दै उनले लोकतन्त्रको मुख्य सारथी दलहरुलाई सहभागी … पूरा पढ्नुहोस् »

भोलि एमाले सचिवालय बैठक बस्दै

काठमाडौ । नेकपा एमालेले भोलि दिउँसो सचिवालय बैठक बोलाएको छ । च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताए । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान … पूरा पढ्नुहोस् »

विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० … पूरा पढ्नुहोस् »

माघ १४ देखि १७ गतेसम्म काठमाडौं महोत्सव हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गर्न लागेको ‘काठमाडौँ महोत्सव २०८२ : काठमाडौं बिजनेस एक्सपो २०२६’ आगामी माघ १४ देखि १७ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा भव्य रूपमा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा चुनावमा भक्तपुर-२ बाट दुर्लभ थापासहित ८ जना सिफारिस

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर(२ बाट ८ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटी बैठकमा एक जनाको नाममा सर्वसम्मत हुन नसकेपछि … पूरा पढ्नुहोस् »