तीन मन्त्रीले शपथ लिए, सभामुख घिमिरे फेरि अनुपस्थित

काठमाडौँ । आज सोमबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा ती मन्त्रीहरूलाई शपथ गराएका हुन् । … पूरा पढ्नुहोस् »

तिन मन्त्रीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन् । शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्थविद … पूरा पढ्नुहोस् »

शीतल निवासमा आज नवनियुक्त मन्त्रीहरुको सपथ हुँदैछ

काठमाडौँ । शीतल निवासमा आज नवनियुक्त मन्त्रीहरुको सपथ हुँदैछ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा प्राङ्गणमा टेन्ट टाँगेर आज अर्थमन्त्री, ऊर्जामन्त्री र गृहमन्त्रीको शपथ हुन … पूरा पढ्नुहोस् »

संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध

काठमाडौँ । संघीय संसद् सचिवालय जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार सूचना जारी गरी … पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा … पूरा पढ्नुहोस् »

चोरिएको ७१ लाख रूपैयाँ बराबरको रिचार्ज कार्ड फिर्ता गर्न टेलिकमको आग्रह

काठमाण्डौं । भदौ २३–२४ गतेको प्रदर्शन क्रममा चोरिएका ७० हजार दुई सय वटा कार्ड फिर्ता गर्न नेपाल टेलिकमले आग्रह गरेको छ। नेपाल टलिकमको प्रादेशिक निर्देशनालय पोखरा महेन्द्र पुलको भवनमा तोडफोड … पूरा पढ्नुहोस् »

अर्याल, खनाल र घिसिङको नाम टुंगो लाग्यो, शपथ भोलि

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । स्रोतका अनुसार, ओमप्रकाश अर्यालले गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । … पूरा पढ्नुहोस् »

आगजनी तथा तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि रास्वपा नगर सभापतिले पार्टी छोडे

काभ्रेपलाञ्चोक । गत २४ भदौमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि रास्वपा पनौतीका नगर सभापति विवेक भट्टराईले पार्टी परित्याग गरेका छन् । पनौती नगरपालिकाभित्र निजी तथा सरकारी … पूरा पढ्नुहोस् »

पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता … पूरा पढ्नुहोस् »

तोडफोड र आगजनीमा पार्टीसँग सम्बन्धित प्रमाण फेला पारे कारबाही गरियोस्–माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोडमा पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कारबाही गर्ने जनाएको छ । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी माओवादीको संलग्नता … पूरा पढ्नुहोस् »