कोशीका मुख्यमन्त्री कार्कीलाई कांग्रेसले विश्वासको मत दिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) विश्वासको मत लिंदै छन् । नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीबाट निर्वाचित सांसदले पनि विश्वासको मत दिने … पूरा पढ्नुहोस् »

कोशिमा एमालेले माग्यो ५ मन्त्रालय

काठमाण्डौं । नेकपा एमालेले कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ९ सदस्यीय मन्त्रिपरिषदमा ५ वटा मन्त्रालय माग गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख … पूरा पढ्नुहोस् »

नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएका छन । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ । लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा पार्टीले कालो झण्डा देखाएको हो । … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने तयारी

काठमाण्डौं। नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने तयारी गरेको छ । यस विषयमा सोमबार बसेको पार्टीको प्रदेश कमिटीमा छलफल भएको छ । मत दिने नदिनेबारे … पूरा पढ्नुहोस् »

कोशीमा बोलाइयो प्रदेशसभा बैठक

विराटनगर । कोशी प्रदेशसभाको बैठक आउँदो कात्तिक १ गते बस्ने भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो … पूरा पढ्नुहोस् »

चिसापानी अस्पताललाई ट्रमा सेन्टर बनाएरै छाड्ने विनोद चौधरीको प्रतिवद्धता

काठमाण्डौं । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएकोनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । शनिबार प्रतिनिधिसभा सदस्य … पूरा पढ्नुहोस् »

कोशीमा कांग्रेस संसदीय दलको नेता थापाले दिए राजीनामा

काठमाण्डौं । नेपाली काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले नैतिकताका आधारमा राजीनामा दिएका छन् । कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र … पूरा पढ्नुहोस् »

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की ,सत्तारुढ गठबन्धनलाई धक्का

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । एमालेका ३९ र कांग्रेसको विद्रोही समूहका ८ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आइतबार पद तथा … पूरा पढ्नुहोस् »

कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बहुमत सांसदको दवाव

काठमाडौं । कोशी प्रदेश प्रमुखलाई दबाब दिन केदार कार्की पक्षका कांग्रेस सांसद र एमालेका गरी ४८ सांसदहरू प्रमुखको कार्यालय पुगेका छन् । प्रदेश संसद सचिवालयमा जम्मा भएका उनीहरू प्रदेश प्रमुखको … पूरा पढ्नुहोस् »