मूर्ति विसर्जन क्रममा डुबेर रुपन्देहीमा ३ को मृत्यु

बुटवल। मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ। गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा घटना भएको हो। मायादेवी गाउँपालिका वडा नम्बर–१ … पूरा पढ्नुहोस् »

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ । ‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट … पूरा पढ्नुहोस् »

विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदै, शवयात्रामा इजरायली राजदूत सहभागी

हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ। भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, … पूरा पढ्नुहोस् »

विपिनको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख सहयोग गर्ने

काठमाडौं । इजरायलमा हमासले बन्धक बनाइ मारिएका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको … पूरा पढ्नुहोस् »

सप्तरीमा गोली हानेर पुजारीको हत्या

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी … पूरा पढ्नुहोस् »

सुनचाँदी पसलमा छापा मार्न गएको प्रहरी र व्यवसायीबीच झडप

जनकपुरमा सुनचाँदी व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा १० जना प्रहरी र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्। जनकपुरधामको सोनारपट्टी स्थित संजय ठाकुरको ज्वेलर्समा छापा … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री सोनलको नियुक्ति असंवैधानिक भएको भन्दै कांग्रेसको नाराबाजी

काठमाण्डौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले मधेश प्रदेश प्रमुख कार्यालयमा नाराबाजी गरेका छन् । उनीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै … पूरा पढ्नुहोस् »

मधेस प्रदेशको चौथो मुख्यमन्त्रीमा जितेन्द्र सोनल

काठमाण्डौं । मधेस प्रदेशको मुख्यमन्त्री लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयका … पूरा पढ्नुहोस् »

मधेशमा सोनललाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस

जनकपुरधाम । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको छ । ६ राजनीतिक दलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी … पूरा पढ्नुहोस् »

मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा

काठमाण्डौं । मधेशमा लोकसभाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दावी पेश गर्न पाँच दलका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् । ५६ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको दावी पेश गर्न … पूरा पढ्नुहोस् »