गतिशील लोकतान्त्रिक पार्टीको नीति : १० वर्षमा ५० लाखलाई रोजगारी दिइने

रुपन्देही । गतिशील लोकतान्तित्र पार्टीले पर्यटन सम्बन्धी नीति भैरहवाबाट सार्वजनिक गरेको छ । आज भैरहवामा पत्रकार सम्मेलन गरेर गतिशील लोकतान्त्रिक पार्टीका सदस्य तथा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ‘नेपाल … पूरा पढ्नुहोस् »

पोखरा सहकारीको ८९ करोड हिनामिना

काठमाण्डौं । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ठुलो रकम हिनामिना भएको छ । सहकारीको रकम हिनामिना आरोपमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारीद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

कैलालीको लम्कीचुहा १, लम्की बजारमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले ३० औँ बार्षिकोत्सव मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय जना रक्तदाताहरुले … पूरा पढ्नुहोस् »

अर्ब बढी लगानीमा बोधी होल्डिङ्सले सुविधा सम्पन्न हाउजिङ बनाउँदै

काठमाडौं । लुम्बिनीमा अत्याधुनिक आवासीय सुविधा समेटिएको हाउजिङ निर्माण तीव्र गतिमा भइरहेको छ । बोधी होल्डिङ प्रालिले भैरहवा नजिक सुरु गरेको आवासीय परियोजनाको हालसम्म करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न … पूरा पढ्नुहोस् »

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन … पूरा पढ्नुहोस् »

सीसीटीभी जडान गर्दा करेन्ट लागेर मृत्यु

काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै … पूरा पढ्नुहोस् »

वाग्मती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बोलाउने तयारी

मकवानपुर । लामो समयदेखि बस्न नसकेको वाग्मती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागाईंका अनुसार, छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ … पूरा पढ्नुहोस् »

सिंचाइका १२ रुग्ण ठेक्का तोडियो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रका नेता सुनिल साह आजपामा प्रवेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता सुनिल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । दीपावली, छठपर्वको अवसरमा आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा आयोजित शुभकामना … पूरा पढ्नुहोस् »

मूर्ति विसर्जन क्रममा डुबेर रुपन्देहीमा ३ को मृत्यु

बुटवल। मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ। गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा घटना भएको हो। मायादेवी गाउँपालिका वडा नम्बर–१ … पूरा पढ्नुहोस् »