टिकट नपाएपछि पूर्वमन्त्री प्रदीप यादव एमालेमा प्रवेश

जसपा नेपालका समन्वय समिति सदस्य तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपा नेपालसँग पार्टी एकीकरण भएको १६ दिनमै यादवले जसपा छाडेर एमाले रोजेका … पूरा पढ्नुहोस् »