पार्टीको संगठन विस्तारमा आक्रामक हर्क साम्पाङ

विराटनगर । ‘काकाकुल’ नियतिका धरानवासीलाई पानी खुवाउने योजनासाथ स्वतन्त्र उमेदवारी दिँदै धरान उपमहानगरको मेयर बनेका हर्क साम्पाङ यतिबेला पार्टी विस्तार निम्ति देश दौडाहामा छन् । पहिला उनको प्राथमिकता धरान मात्र … पूरा पढ्नुहोस् »

मोरङ उद्योग व्यापार संघले विराट ट्रेड एक्स्पो २०२५ आयोजना गर्ने

विराटनगर । मोरङ उद्योग व्यापार संघले प्रदेशका स्वदेशी उत्पादन सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धनका लागि विराट ट्रेड एक्स्पो २०२५ गर्ने तयारी गरेको छ । पुस ९ … पूरा पढ्नुहोस् »

अध्यक्ष ढकालले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई बुझाए ‘लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना रहेको बताउनुभएका छ । नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका अवसरमा तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, … पूरा पढ्नुहोस् »

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

सडक डिभिजन हेटौंडाले बजारको मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेको छ । हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् । आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने … पूरा पढ्नुहोस् »

किसान साकोसद्वारा मध्यविन्दु–४ ‘पूर्ण किसान सदस्य वडा घोषणा

रुपन्देही । किसान बचत तथा ऋण सहकारी संस्था लि. ले मध्यविन्दु नगरपालिका–४ लाई पूर्ण किसान सदस्य वडा घोषणा गरेको छ। सहकारीको पञ्चवटी सेवा केन्द्र परिसरमा मंसिर २० गते आयोजना गरिएको … पूरा पढ्नुहोस् »

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर … पूरा पढ्नुहोस् »

हार्दिक आईभीएफ नेपालगञ्जमा

काठमाडौं । हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले आफ्नो नयाँ शाखा नेपालगञ्जमा उद्घाटन गरेको छ। विगत ३ वर्षदेखि सिनामंगलमा निःशुल्क परामर्श र दम्पतीका लागि सहुलियतदरमा सेवा प्रदान गर्दै आएको हार्दिक आईभीएफले … पूरा पढ्नुहोस् »

मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले ७७ … पूरा पढ्नुहोस् »