हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम । रुकुम (पूर्व)मा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग अवरुद्ध … पूरा पढ्नुहोस् »