मधेस प्रदेशको सभामुखमा रामआशीष यादव निर्वाचित

काठमाडौं । मधेस सभामुख पदमा प्रदेशसभा सदस्य रामआशीष यादव निर्वाचित भएका छन् । यादव प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुख पदमा निर्वाचित भएका हुन् । उनको पक्षमा प्रदेशसभामा उपस्थित ९६ प्रदेशसभा … पूरा पढ्नुहोस् »

मधेश प्रदेशमा सभामुख पदको निर्वाचन हुँदै

काठमाडौं । मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ … पूरा पढ्नुहोस् »

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

हेटौँडा । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकारले यही पुसको तेस्रो साता … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री यादवलाई १० वटै दलका उपस्थित ९२ सांसदले दिए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका हुन् … पूरा पढ्नुहोस् »

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

पोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ आदर्श बजगाईंले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा … पूरा पढ्नुहोस् »

मधेशका योजना कार्यान्वयन टेन्डर प्रक्रियाबाट गर्ने सात दलीय गठबन्धनमा सहमति

काठमाण्डौं । मधेशको सात दलीय गठबन्धनले मधेश सरकारका सबै योजनाहरू टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धन बैठकले योजनाहरूमा विगतका जस्तो हुने बेथिति निरुत्साहित गर्न योजनाहरू टेन्डर … पूरा पढ्नुहोस् »

मधेश सरकार विस्तार, लोसपा र माओवादीबाट एक-एक मन्त्री

जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेको थियो । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री … पूरा पढ्नुहोस् »

नेपाललाई युक्रेनजस्तो अवस्थामा पुर्‍याउन जेलेन्स्कीको खोजी भइरहेको छ : मुख्यमन्त्री बानियाँ

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघको ३५ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले निर्धारित समयमै चुनाव सम्पन्न गरेर गैरदलीय सरकार विदा हुनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

प्रदेश सरकार मौलिक अधिकारलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न तत्पर रहेको छ : मुख्यमन्त्री बानियाँ

सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्यमा नागरिकको सहज पहुँच प्रदेश सरकारको विशेष प्राथमिकता रहेको बताएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले … पूरा पढ्नुहोस् »

पार्टीको संगठन विस्तारमा आक्रामक हर्क साम्पाङ

विराटनगर । ‘काकाकुल’ नियतिका धरानवासीलाई पानी खुवाउने योजनासाथ स्वतन्त्र उमेदवारी दिँदै धरान उपमहानगरको मेयर बनेका हर्क साम्पाङ यतिबेला पार्टी विस्तार निम्ति देश दौडाहामा छन् । पहिला उनको प्राथमिकता धरान मात्र … पूरा पढ्नुहोस् »