अग्रता बढाउँदै शशाङ्क कोइराला

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा. शशाङ्क कोइरालाले मतान्तर बढाउँदै लग्नुभएको छ । पछिल्लो मत परिणामअनुसार डा. शशाङ्क कोइराला नेकपा … पूरा पढ्नुहोस् »

सप्तरी–२ (२) मा जनमत पार्टीका यादव विजयी

काठमाडौँ । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । निकटतम … पूरा पढ्नुहोस् »

मुस्ताङको प्रदेशसभा ९२० मा कांग्रेसका शेरचन विजयी

काठमाडौँ । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा ९२०मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बन्नुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्नुभएको हो । दुई हजार … पूरा पढ्नुहोस् »

डडेल्धुरामा प्रधानमन्त्री देउवाको २३९, सागर ढकाल तेस्रो ९७ मत

काठमाडौँ । डडेल्धुरामा पनि प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । ५ सय मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा अगाडि छन् । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको … पूरा पढ्नुहोस् »

थालियो डडेल्धुरामा पनि मतगणना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । … पूरा पढ्नुहोस् »

गर्भवतीको हेलिकप्टरबाट उद्धार

काठमाडौँ । कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत … पूरा पढ्नुहोस् »

दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै

काठमाडौँ । दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन । जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईपुर्‍याउन बाँकी छ … पूरा पढ्नुहोस् »

बाजुरा त्रिवेणी घटना : गृहमन्त्री निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले दुई जनाको मृत्यु र तीन जना घाइते भएपछि असहज भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । … पूरा पढ्नुहोस् »

मुस्ताङबाट विजयी हुँदै कांग्रेसले खाता खोल्यो

काठमाडौँ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय … पूरा पढ्नुहोस् »

झापा क्षेत्र नं ३ र ५ को मतगणना आरम्भ हुँदै

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका लागि झापामा तयारी पूरा भएको छ । झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा भएको जिल्ला … पूरा पढ्नुहोस् »