हुम्लामा हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिँदै

काठमाडौँ । हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ । सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो । यस्तै उत्तरी … पूरा पढ्नुहोस् »

कास्की २ : स्वतन्त्रका कँडेलको अग्रता

काठमाडौँ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले … पूरा पढ्नुहोस् »

कांग्रेसले प्रतिनिधिसभामा मुस्ताङबाट खोल्यो खाता

काठमाण्डौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् ।नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले … पूरा पढ्नुहोस् »

बैतडी जिप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

काठमाडौँ । बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, … पूरा पढ्नुहोस् »

विवाद उत्पन्न भएपछि बाजुराका ७ वटा मतदानस्थलको मतदान स्थगित

धनगढी । बाजुराको ७ वटा मतदानस्थलको मतदान कार्य स्थगित छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगा नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र … पूरा पढ्नुहोस् »

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गर्नुभएको छ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

मनाङमा ५१ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान … पूरा पढ्नुहोस् »

सञ्चारमन्त्री कार्कीद्वारा मतदान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरस्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ४ … पूरा पढ्नुहोस् »

अध्यक्ष नेपालद्वारा मतदान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । रौटहट क्षेत्र नं १ का उम्मेदवारसमेत रहनुभएका उहाँले … पूरा पढ्नुहोस् »

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू भएन

काठमाडौँ । नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन । अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा नम्बर–५ … पूरा पढ्नुहोस् »