कालीगण्डकी वरपर सतर्कता अपनाउन आग्रह

काठमाडौं । मुस्ताङको लोमान्थाङ क्षेत्रमा पनि अहिले बेलुकापख बाढी आएको छ । चीनतर्फबाट उक्त बाढी आएको स्थानीय प्रशासनले जनाएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारका अनुसार बेलुका … पूरा पढ्नुहोस् »

एमालेको रवैयाप्रति झापा काँग्रेसको चेतावनी

बिर्तामोड । नेपाली काँग्रेसले पटक–पटकको धोखा र एमालेको बेइमानीका कारण झापामा सत्ता साझेदार दलबिचको सहकार्य हुन नसक्ने चेतावनी दिएको छ । नेपाली काँग्रेस अर्जुनधारा नगर समितिको आज बसेको आकस्मिक बैठकले … पूरा पढ्नुहोस् »

ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या

काठमाडौं । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारीअनुसार रामप्रसाद राई गाउँपालिकामा ज्वाइँले एकै परिवारका सासु ससुरासहित चारजनाको हत्या गरेका छन् । प्रहरीका अनुसार बेलबहादुर गिरी, मञ्जु गिरी, मनिषा गिरी र … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले गर्‍यो हुम्लास्थित सर्केगाड गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत हुम्ला जिल्ला सर्केगाड गाँउपालिका वडा नं ३ उनापानीमा भएको आगलागीमा परेका ८ वटा घर पीडितहरूलाई आवश्यक राहत स्वरुप खाद्यान्न … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन नाउपाद्वारा फिर्ता

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रदेश संसदीय दलका नेता घनश्याम … पूरा पढ्नुहोस् »

१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । श्रमदान गर्न आएका बेला १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका छन् । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान–१६ मा भएको श्रमदानका … पूरा पढ्नुहोस् »

जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौं । जयपृथ्वी राजमार्गमा यातायातका साधन पुनः सञ्चालनमा ल्याइएको छ । पहिरो पन्छाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ । शुक्रबार (असार २०) बिहान करिब साढे ५ बजे बझाङको छबिसपाथीभेरा गाउँपालिका–१, … पूरा पढ्नुहोस् »

संविधान सभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन

काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा … पूरा पढ्नुहोस् »

नवलपरासीमा अतुल्य स्टिल उद्योग खुल्ने

काठमाडौं । नवलपरासीको दुम्किबासमा ३० करोड १६ लाख रुपैयाँ लगानीमा अतुल्य स्टिल उद्योग बन्ने भएको छ । जीआई तर र ग्याबियन बक्ससे उत्पादन गर्ने उद्देश्यसहित ३० करोड रुपैयाँ लगानीमा उद्योग … पूरा पढ्नुहोस् »

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन्। कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल … पूरा पढ्नुहोस् »