धनगढीका घर डुबान, आठ जनाको उद्धार

कैलाली । आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा लगातार वर्षा, मुख्यमन्त्रीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । सुदूरपश्चिममा लगातार भारी वर्षा भएपछि त्यहाँका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । ‘भारी वर्षापछि लगातारको वर्षाका … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशमा लगातार भारी वर्षा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि लगातार भारी वर्षा भएको छ । बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रमा अत्यधिक पानी परिरहेकाले डुबानको जोखिम बढेको छ । डुबानको जोखिम बढेसँगै स्थानीय बासिन्दालाई सतर्क … पूरा पढ्नुहोस् »

कियाको सोरुम विराटनगरमा सञ्चालनमा

काठमाडौं । नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’का अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ ‘किया सीआई २.०’ मापदण्ड अनुसार … पूरा पढ्नुहोस् »

गोरखामा लिची बिक्रीबाट यो वर्ष ११ करोड १५ लाख आम्दानी

गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख … पूरा पढ्नुहोस् »

बागमती प्रदेशको बजेट काठमाडौँमा ११.९ प्रतिशत पाँचौँमा दोलखा

मकवानपुर । बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पुँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विनियोजन … पूरा पढ्नुहोस् »

सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

जनकपुरधाम । रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत पर्साबाट जेठ १६ गते पक्राउ पुर्जी जारी भएको छ । पर्साकी आशा कुमारी चौहानले सुमनले … पूरा पढ्नुहोस् »

बरहथवामा प्रहरी र स्थानीयबीच झडप

सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन्। सडक विस्तारका विषयमा विवाद भएपछि ढुङ्गा हानाहान भएको थियो। … पूरा पढ्नुहोस् »

रुपन्देहीमा २ अर्ब लगानीमा फर्स्ट च्वाइस फुड्स स्थापना

काठमाण्डौं । रुपन्देहीमा झन्डै २ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको फर्स्ट च्वाइस फुड्स प्राइभेट लिमिटेडले ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ नामको दुई उत्पादन बजारमा सार्वजनिक गरेको छ । राजधानीमा एउटा … पूरा पढ्नुहोस् »